पोखरामा असोज ३० देखि अन्तर्राष्ट्रिय हिमालयन बुटोह फेस्टिभल
महोत्सव अदृश्य आर्टस्, आर्ट घर र सद्भाव थिएटर नेपालको संयुक्त सहकार्यमा आयोजना हुन लागेको हो।
अस्ट्रेलियाको उत्तरी क्षेत्रमा सञ्जाल अवरुद्ध, सरकारी सेवा प्रभावित
काठमाडाैँ। अस्ट्रेलियाको उत्तरी क्षेत्रका विभिन्न सरकारी कार्यालयमा सञ्जाल समस्या देखिएपछि टेलिफोन तथा डिजिटल सेवा प्रभावित भएका छन्। बिहीबार बिहानैदेखि देखिएको यस समस्याका कारण प्रहरी,...
वर्षा रोकियो, डर रोकिएन
पाल्पा। यही असोज ९ गते रातको करिब १ः०० बजेको थियो । एक्कासी घर तलबाट ठूलो बेगले ड्याङ्डुङ आवाज आयो । चिर निद्रामा हुनुभएका रिब्दीकोट...
चुनावी धक्कापछि जसपा नेपालको आत्मसमीक्षा : मधेसको सीमित घेराबाट राष्ट्रिय विकल्पको खोजी
केन्द्रीय समिति बैठकमा प्रस्तुत प्रतिवेदनले निर्वाचन परिणामलाई परम्परागत राजनीतिक दलप्रतिको बढ्दो असन्तुष्टि र नयाँ राजनीतिक विकल्पको खोजीका रूपमा व्याख्या गरेको छ।...
पाकिस्तानलाई १.२ अर्ब डलर सहयोगमा आईएमएफको सहमति
काठमाडाैँ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले पाकिस्तानलाई करिब एक अर्ब २० करोड अमेरिकी डलर उपलब्ध गराउने विषयमा पाकिस्तानी अधिकारीहरूसँग कर्मचारी तहको सम्झौता गरेको...
कांग्रेस महाधिवेशन : पत्रकारलाई खुलामञ्च र राष्ट्रिय सभागृहमा प्रवेशमा रोक
यता मतदान सुरु हुनुअघि खुलामञ्च र राष्ट्रिय सभागृहमा सुरक्षा कडा पारिएको छ । जहाँ पत्रकारलाई समेत प्रवेशमा रोक लगाइएको छ ।
आइपिएलसँग फेरि जुध्दै पाकिस्तान सुपर लिग
पाकिस्तान सुपर लिग (पीएसएल) को १२औँ संस्करण पनि इन्डियन प्रिमियर लिग (आइपिएल) सँगै आयोजना हुने भएका छन्।
पाकिस्तानलाई १.२ अर्ब डलर सहयोगमा आइएमएफको सहमति
अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले पाकिस्तानलाई करिब एक अर्ब २० करोड अमेरिकी डलर उपलब्ध गराउने विषयमा पाकिस्तानी अधिकारीहरूसँग कर्मचारी तहको सम्झौता गरेको छ।
जापानी प्रधानमन्त्रीलाई चीनले सम्मानजनक भाषा प्रयोग नगरेपछि आपत्ति
काठमाडाैँ। जापानले प्रधानमन्त्री साने ताकाइचीलाई सम्बोधन गर्दा उचित सम्मानजनक भाषा प्रयोग गर्न चीनलाई आग्रह गरेको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले जापानी प्रधानमन्त्रीलाई नामबाट मात्र...
काटेर सुकाएको धान वर्षाले भिजाएपछि किसान चिन्तित, क्षति विवरण सङ्कलन गरिँदै
रुपन्देही । पछिल्ला केही दिनयता परेको वर्षाका कारण लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा धानबालीमा क्षति पुगेको छ। विशेष गरी पाक्न लागेको तथा काटेर सुकाउन राखिएको...
क्यालेन्डर पालना नगरे त्रिवि पदाधिकारीले सार्वजनिक रूपमा कारण देखाउनुपर्छ : मन्त्री पोखरेल
मन्त्री पोखरेलले विश्वविद्यालयको शैक्षिक सुधारका लागि निश्चित शैक्षिक क्यालेन्डर, सुशासन र प्रविधिको उच्चतम प्रयोग अनिवार्य हुनुपर्नेमा जोड दिए।...
पग्लिँदो हिमनदी, बढ्दो हिमतालको जोखिम
हिमनदी पग्लिँदै छन्, हिमताल बढ्दै छन् र हिमाली भूभाग अस्थिर बन्दै गएको छ। नयाँ बन्न सक्ने विशाल हिमतालले भविष्यमा नेपालको जोखिम अझ बढाउन सक्छन्।...
पश्चिम एसियाको तेल बजारमा गुमेका ग्राहक तान्न हानथाप
दुबई । इरान युद्धका कारण गुमेको तेल बजारको हिस्सा फेरि हत्याउन पश्चिम एसियाका तेल उत्पादक देशहरूबिच हानथाप सुरु भएको छ । स्ट्रेट अफ होर्मुज...
विद्यादेवी भण्डारीले लिइन् वरिष्ठ नेताको शपथ
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमाले वरिष्ठ नेताको शपथ लिएकी छन्।
हराउँदै स्थानीय बाली
बाँके। बाँकेका किसान छिटो र बढी उत्पादनको खोजीमा भौतारिँदा स्थानीय बालीका धेरै जात हराउन थालेका छन् । कोहलपुर नगरपालिकाको मैटहवामा भइरहेको दुई दिने १६...
बिहीबार एमाले बैठकमा ओलीभन्दा टाढा बसे महासचिव पोखरेल, सधैंका लागि?
नेकपा एमालेको स्थायी कमिटी बैठकमा यसपटक विगतका बैठकभन्दा फरक दृश्य देखिएको छ।
रसुवा बाढीको क्षतिबारे बागमती सरकारको प्रारम्भिक प्रतिवेदन मुख्यमन्त्रीलाई बुझाइयो
प्रदेश सरकारको आन्तरिक मामिला, कानु तथा सहकारी मन्त्रालयका सचिव महेश भट्टराईले बिहीबार सो प्रतिवेदन मुख्यमन्त्री थापामगरलाई बुझाएका हुन् ।
यी हुन् नोबेल साहित्य पुरस्कारका लागि महिला दाबेदार
काठमाडाैँ । लामो समयदेखि पुरुष तथा युरोपेली लेखकको वर्चस्व रहेको नोबेल साहित्य पुरस्कारका लागि यस वर्ष ल्याटिन अमेरिका र क्यारिबियन क्षेत्रका महिला लेखकको सम्भावना...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।