श्रमिक सुरक्षा कोष स्थापना गर्न टानको आग्रह
काठमाडौँ । ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) ले पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) को पूर्ण कार्यान्वयनको माग गरेको छ । यस्तै, पदयात्री तथा श्रमिक सुरक्षाका लागि ‘सुरक्षा तथा राहत कोष’ स्थापना गर्न अनुरोध गरेको छ
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →