सुमेरु सहकारीको सम्पत्ति लिलामी प्रक्रियामा संशोधन, म्याद १५ दिन थपियो
काठमाडौँ । बागमती प्रदेश सरकारको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सुमेरु बचत तथा ऋण सहकारी संस्थाको सम्पत्ति लिलाम बिक्रीको म्याद १५ दिन थपेको छ।...
नेपाललाई 'ग्लोबल युनिकर्न' बनाउन गेमिङ र आईटी क्षेत्रका नीति पुनरावलोकन गर्छौँ: प्रधानमन्त्री शाह
काठमाडौँ। प्रधानमन्त्री बालेन शाहले नेपालमा गेमिङ तथा आईटी क्षेत्रलाई उद्योगको रूपमा विकास गर्न र सहजीकरणका लागि नीतिगत पुनरावलोकन तथा गृहकार्य सुरु गरिएको जानकारी दिएका...
सुरुङ खनेर डोल्पा कारागारबाट ८ कैदी फरार, यस्तो छ फरार हुनेहरूको विवरण
डोल्पा जिल्ला कारागारबाट सुरुङ खनेर ८ जना कैदी तथा थुनुवा फरार भएका छन्। शनिबार बिहान कैदीबन्दी गणना गर्ने क्रममा संख्या नपुगेपछि उनीहरू फरार भएको...
पत्रकार पक्राउको विरोधमा माइतीघरमा प्रदर्शन
१४ कात्तिक, काठमाडौँ । पत्रकार पक्राउको विरोधमा माइतीघर मण्डलमा प्रदर्शन भएको छ । नेपाल पत्रकार महासंघको आह्वानमा प्रदर्शन गरिएको हो । महासंघले पत्रकार पक्राउ,...
४ मिटर सुरूङ खनेर भागे डोल्पाका ८ जना कैदीबन्दी
‘फिल्मी शैलीमा सुरूङ खनेर कैदीबन्दी भाग्दासम्म किन कारागार प्रशासनले अत्तोपत्तो पाएन?’ अर्का एक अधिकारीले भने।
तापक्रम वृद्धिको विषय कोप–३१ को एजेन्डामा राख्न नेपाल र भुटानको संयुक्त प्रस्ताव
आगामी नोभेम्बर ९ देखि २० सम्म टर्कीको अन्ताल्यामा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–३१) मा ‘हिमाली क्षेत्रमा १।५ डिग्री तापक्रम वृद्धि’ शीर्षकको...
आज काठमाडौँ र पोखरामा भारी वर्षाको सम्भावना
काठमाडौँ । शनिबार देशभर मौसम बदली भई अधिकांश स्थानमा वर्षा भइरहेको छ। हाल गण्डकी प्रदेशका धेरैजसो ठाउँमा मेघगर्जन र चट्याङसहित पानी परिरहेको छ। बागमती...
२० मिनेटमै छ अर्ब डलर बढीको क्रिप्टो चोरी : उत्तर कोरियाली समूहको संलग्नता !
विश्वकै ठुलो क्रिप्टोकरेन्सी एक्सचेन्ज बिनान्समा भएको साइबर आक्रमणमा ६ अर्ब ३० करोड डलरभन्दा बढी मूल्यका डिजिटल सम्पत्ति प्रभावित भएका छन्।...
कर्णालीमा कृषि उत्पादन घट्दा वैदेशिक रोजगारीमा जाने बढे
काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ मा कर्णाली प्रदेशको आर्थिक वृद्धिदर २.९४ प्रतिशत रहेको प्रारम्भिक अनुमान गरिएको छ। नेपाल राष्ट्र बैंक सुर्खेत कार्यालयले भर्खरै सार्वजनिक...
प्रहरी लगाएर प्रधानमन्त्री कार्यालयमा दुई अधिकारीलाई झिकाइएको भोलिपल्ट ठेक्का रद्द
प्रधानमन्त्री कार्यालयले आयोजनाको कामबारे चासो राख्दै प्रहरी परिचालन गरेरै आयोजना निर्देशक कृष्णप्रसाद रिजाल र जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरियालाई काठमाडौं झिकाएको थियो।...
फुटबल व्यवस्थापकको जिम्मेवारी तनावपूर्ण
फुटबल व्यवस्थापकको जिम्मेवारी विगत केही दशक यता धेरै फेरिएको छ।
सल्यानमा दुई छुट्टाछुट्टै दुर्घटनामा ४ जनाको मृत्यु, १८ जना घाइते
सुर्खेत । सल्यानमा गएराति भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ । यस्तै १८ जना घाइते भएका छन्। जिल्ला प्रहरी...
प्रहरी पत्रकारबाट तथ्यपूर्ण र साहसिक रिपोर्टिङको अपेक्षा गर्छ : आईजीपी कार्की
१४ कात्तिक, काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी संगठनले पत्रकारहरूबाट सधैं निष्पक्ष, तथ्यपूर्ण एवं साहसिक रिपोर्टिङको अपेक्षा राखेको बताएका छन् । विभिन्न...
लगातारको वर्षापछि टियू क्रिकेट मैदान जलमग्न
काठमाडौंमा निरन्तर वर्षा हुँदा टियू क्रिकेट मैदानमा पानी जमेको छ। जसका कारण नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार हुने पहिलो खेल रद्द हुने सम्भावना...
मनाङमा १०४.४ मिलिमिटर वर्षा, बेनी-दरवाङ र जोमसोम-कोरला सडक अवरुद्ध
काठमाडौँ । शनिबार बिहानसम्मको मौसम विवरणअनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै वर्षा मनाङ जिल्लाको ताल मौसम मापन केन्द्रमा १०४.४ मिलिमिटर मापन भएको छ। देशको...
मेसिनको युगमा मानव सभ्यता : बेरोजगारी कि विलासी जीवनको बाटो ?
मानव सभ्यता अहिले यस्तो मोडमा उभिएको छ जहाँ मानिसले आफ्नै हातले गर्ने कामभन्दा धेरैजसो काम मेसिनले गर्न सक्ने अवस्था बनिरहेको छ। खेतबारीदेखि कारखानासम्म, यातायातदेखि...
‘अर्नब’ को प्रभाव : यी राजमार्गहरूमा पहिरोको उच्च जोखिम, सतर्क रहन आग्रह
काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले चक्रवात अर्नबको सम्भावित प्रभावसम्बन्धी प्रमुख राजमार्गहरूमा पहिरोको जोखिम आकलन तथा पूर्वसूचना जारी गरेको छ। शनिबार जारी गरिएको यस सूचनाअनुसार...
संविधानसभा सदस्य तामाङको निधन
नुवाकोटस्थित स्टार अस्पतालमा उपचारका क्रममा आज बिहान उनको निधन भएको हो।
मलेसिया रोजगारी बन्द हुन नदिन यी हुन सक्छन् विकल्प
मलेसियाले एफडब्लूसीएमएस बाहेक अन्य प्रणालीबाट श्रमिक भर्ना गर्न नसकिने जवाफ नेपाललाई दिइसकेको छ । तर, नेपालले भने निश्चित म्यानपावर कम्पनी मार्फत मात्रै श्रमिक पठाउने...
'कोप–३१'को सहभागिता प्रभावकारी बनाउनेबारे दलका प्रतिनिधिहरूसँग छलफल
काठमाडौँ । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप ३१) मा विभिन्न राजनीतिक दलका प्रतिनिधिको सहभागिता सुनिश्चित गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले...
लेखक बन्न रहर गर्नेलाई टिप्स
१. गजल नलेख्नू । किनभने गिनीपिगको विविधतारहित बगालको अरूचिकर सम्झना गराउने प्रायः सबै उस्तै र सधैं उस्तै गजलहरुको भारमुनि पाठक निस्सासिएको छ । भो...
कोप–३१ मा विपक्षी दलका प्रतिनिधिलाई पनि सहभागी गराउने सरकारको तयारी
१४ कात्तिक, काठमाडौं । सरकारले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय पक्ष राष्ट्रहरूको ३१औं सम्मेलन (कोप–३१) मा विभिन्न राजनीतिक दलका प्रतिनिधिको सहभागिता सुनिश्चित गर्न तयारी थालेको...
त्रिविमा शिक्षक कर्मचारीको तालिमका लागि १ करोड १२ लाख बजेट स्वीकृत
त्रिभुवन विश्वविद्यालय, समन्वय महाशाखाद्वारा आयोजित त्रि.वि जनशक्ति विकास तथा कल्याण परिषद्को वार्षिक बैठकले आर्थिक वर्ष २०८३/०८४ को लागि वार्षिक कार्यक्रम तथा बजेट पारित गरेको...
‘एलिफेन्ट्स इन द फग’लाई अस्ट्रेलियामा सफलता, पुष्पा थिङले जितिन् उत्कृष्ट अभिनयको अवार्ड
१४ कात्तिक, अस्ट्रेलिया । नेपाली चलचित्र ‘एलिफेन्ट्स इन द फग’ (तिनीहरू) ले अस्ट्रेलियाको गोल्ड कोस्टमा शुक्रबार (अक्टोबर ३०) आयोजित १९औँ एसिया प्यासिफिक स्क्रिन अवार्ड्समा...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।