THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Tuesday, 29 September 2026
अनलाइनखबर

महिलाका निजी अंगलाई लाजको विषय कसले बनायो ?

हजारौँ वर्षदेखि मानव समाजले महिलाको बाह्य प्रजनन् अंगलाई लिएर विभिन्न तरिकाले व्याख्या र विश्लेषण गर्दै आएको छ । कुनै समय यसलाई प्रजनन क्षमता र...

SF

काठमाडौंमा रोकिएका ट्रक र बस जान थाले गन्तव्यतर्फ (तस्बिरहरू)

निरन्तरको वर्षाका कारण विभिन्न राजमार्गमा पहिरो गएपछि सडक अवरूद्ध हुँदा पाँच दिनदेखि काठमाडौंमा रोकिएका ट्रक तथा ठूला बसहरू आजदेखि गन्तव्यतर्फ जान थालेका छन्।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

कपनमा ३३ लाख बराबरको धनमाल चोरी

काठमाडौँ । काठमाडौँको बूढानिलकण्ठ नगरपालिका-१० मा सोमबार दिउँसो चोरी भएको छ । कपन बालुवाखानी डेरा गरी बस्ने प्युठान घर भएकी ३९ वर्षीया सम्झना थापाको...

देशका विभिन्न स्थानमा पाँच जना मृत फेला

काठमाडौँ। तनहुँ, रूपन्देही, सिन्धुली, रोल्पा र ताप्लेजुङका छुट्टाछुट्टै स्थानमा सोमबार पाँच जना मृत अवस्थामा फेला परेका छन्। तनहुँको म्याग्दे गाउँपालिका-१ माथिल्लो गुणादी दुर्गा मन्दिरस्थित...

फिफाका सदस्य राष्ट्रलाई थप रकम बाँड्ने इन्फान्टिनोको संकेत

१३ असोज, काठमाडौं । फिफा अध्यक्ष जियानी इन्फान्टिनोले फिफाको सञ्चित कोषबाट सदस्य राष्ट्रहरूलाई थप रकम उपलब्ध गराउन आफू तयार रहेको संकेत दिएका छन् ।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

SF

निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’

सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी व्यवस्थालाई कानुनी मान्यता दिन ‘केही नेपाल ऐन संशोधन विधेयक’ संसदमा प्रस्तुत गरेको छ।

ललितपुर र धनकुटामा जुवातास खेलिरहेका १९ जना पक्राउ

काठमाडौँ। ललितपुर र धनकुटाका विभिन्न स्थानमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १९ जनालाई पक्राउ गरेको छ। ललितपुर महानगरपालिका-४ बागडोलस्थित जुवातास खेलिरहेको अवस्थामा काठमाडौँ महानगरपालिका-११ घर...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

४२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

सुर्खेत। ४२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा लेकबेशी नगरपालिका-१० साटाखानी बस्ने ३६ वर्षीय तेज बहादुर पल्लीलाई प्रहरीले पक्राउ गरेको छ। पल्लीले ती महिलालाई...

एसियाली पूर्वाधार लगानी बैंकको उपाध्यक्षमा नेपाल चयन

१३ असोज, काठमाडौं । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ । कतारको राजधानी दोहामा जारी बैंकको गभर्नर परिषद्को...

परराष्ट्रमन्त्री खनाल न्युयोर्कबाट काठमाडौं प्रस्थान

१३ असोज, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर मंगलबार अमेरिकाको न्युयोर्कबाट काठमाडौंका लागि प्रस्थान गरेका छन् । परराष्ट्रमन्त्री खनाल...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

परराष्ट्रमन्त्री खनाल र राष्ट्रसंघीय महासभाका अध्यक्षबिच भेटवार्ता

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री खनालले न्युयोर्कस्थित राष्ट्रसंघीय मुख्यालयमा अध्यक्ष रहमानसँग भेटवार्ता गरे।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

होर्मुज खोल्ने इरानी प्रस्तावमा अमेरिकी जवाफको प्रतीक्षा

कतारी मध्यस्थकर्ताले इरान र अमेरिकाबीचको प्रस्तावबारे छलफल गरिरहेका छन् र अमेरिकी पक्षसँग पुनः कुरा गरेपछि अन्तिम जवाफ इरानलाई पठाइनेछ ।

भोटेकोशी बाढी प्रभावित २८ प्रहरी परिवारलाई निःशुल्क शिक्षा र व्यावसायिक तालिम दिइने

काठमाडौँ। गत भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा कर्तव्यपालनामा खटिएका नेपाल प्रहरीका प्रभावित कर्मचारी तथा तिनका परिवारजनका लागि नेपाल प्रहरीले विशेष...

रसुवाका १३ वटा बालमैत्री केन्द्रमा ४६२ बालबालिका आश्रित

रसुवा । विपद्का कारण प्रभावित बालबालिकाको संरक्षण र मनोसामाजिक विकासका लागि जिल्लाका विभिन्न स्थानमा १३ वटा बालमैत्री केन्द्र स्थापना गरिएको छ । नेपाल रेडक्रस...

वैकल्पिक ऊर्जा केन्द्रद्वारा ४५ इन्जिनियरलाई ऊर्जा सञ्चय प्रणालीसम्बन्धी तालिम

नेपालका उद्योगमा सौर्य ऊर्जा प्रवर्द्धन र ब्याट्री सञ्चय प्रणालीलाई सुरक्षित, प्रभावकारी र दिगो बनाउने हेतुले त्यससम्बन्धी विषयमा पाँचदिने तालिम सुरु भएको छ।...

ओडीआई वरीयतामा अस्ट्रेलिया एक स्थान खस्कियो, इंग्ल्यान्ड र पाकिस्तानको सुधार

१३ असोज, काठमाडौं । आईसीसी ओडीआई टिम वरीयतामा विश्वविजेता अस्ट्रेलियन क्रिकेट टोली एक स्थान खस्किएको छ । आईसीसीले अद्यावधि गरेको नयाँ वरीयताअनुसार अस्ट्रेलिया चौथो...

वैकल्पिक ऊर्जा केन्द्रले ४५ इन्जिनियरलाई ऊर्जा सञ्चय प्रणालीसम्बन्धी तालिम दिँदै

काठमाडौँ । नेपालका उद्योगमा सौर्य ऊर्जा प्रवर्द्धन र ब्याट्री सञ्चय प्रणालीलाई सुरक्षित, प्रभावकारी र दिगो बनाउने हेतुले त्यससम्बन्धी विषयमा पाँचदिने तालिम सुरु भएको छ...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

कर्तव्य ज्यान मुद्दाका २० वर्ष कैद तोकिएका फरार कैदी पक्राउ

काठमाडौँ। कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय ठहर भई कैद भुक्तान गरिरहेका अवस्थामा फरार भएका ६० वर्षीय राजकुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ महानगरपालिका वडा नं.

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।