‘ड्रिम टु प्ले’ बाट विराटनगर किङ्सको क्याम्पका लागि पाँच खेलाडी छनोट
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज टोली विराटनगर किङ्सले ‘ड्रिम टु प्ले’ यू–२३ टी–२० क्रिकेट प्रतियोगिताबाट पाँच जना युवा खेलाडीलाई टोलीको तयारी क्याम्पका लागि...
२ वर्ष जेल र ६२ लाख जरिबाना फैसला सुनाइका व्यक्ति पक्राउ
काठमाडौं महानगरपालिका-३२ बस्ने ओखलढुङ्गा चम्पादेवी गाउँपालिका-३ घर भएका ४८ वर्षीय शेरबहादुर मगरलाई प्रहरीले पक्राउ गरेको हो।
कांग्रेस वडा अधिवेशन : विराटनगरमा कुटाकुट, इनरुवामा मतदान
विराटनगर । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत कोशी प्रदेशका तराई जिल्लाका अधिकांश पालिका अधिवेशन सकिएको छ । कांग्रेस कोशी प्रदेश कार्यालयका सचिव नारायण...
दशौं राष्ट्रिय खेलकुद र पर्यटनबारे मुख्यमन्त्रीले गरे होटल व्यवसायीसँग छलफल
कर्णालीमा पर्यटक भित्र्याउने तथा प्रदेश सरकारले घोषणा गरेको पर्यटन दशकलाई प्रभावकारी बनाउने विषयमा मुख्यमन्त्री शाहीले होटल व्यवसायीबाट सुझाव मागेका थिए ।
सार्वजनिक पदाधिकारी सम्बन्धी अध्यादेश खारेज भएपछि साबिकका ८५ वटा ऐन ब्युँताउन विधेयक
काठमाडौँ । सरकारले अध्यादेश ल्याएर खारेज गरेका १ हजार ५९४ राजनीतिक नियुक्ति खारेज गरेका कानुन व्यूताउन विधेयक संसदमा पुर्याएको छ । ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी...
राष्ट्रसङ्घमा प्रधानमन्त्री साहको सम्बोधन ऐतिहासिक र मार्गदर्शक: डा. महेश्वर ढकाल
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा प्रधानमन्त्री बालेन्द्र साहले गरेको सम्बोधन नेपालको इतिहासमै प्रशंसनीय रहेको र यसले मुलुकलाई दीर्घकालमा जलवायु उत्थानशील बनाउन बलियो...
दक्षिण अफ्रिका पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी दक्षिण अफ्रिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
वर्षाका कारण सुर्खेतमा कांग्रेसका क्षेत्रीय अधिवेशन स्थगित
लगातारको वर्षाका कारण विभिन्न जिल्लाका कांग्रेसका निर्वाचन अधिकृतहरूले क्षेत्रीय अधिवेशनहरू स्थगित गरिरहेका छन् ।
टी–२० वरियतामा नेपालको दुई स्थान सुधार
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले अन्तर्राष्ट्रिय क्रिकेटमा अर्को उपलब्धि हासिल गरेको छ । नेपाल आईसीसीको पुरुष टी–२० अन्तर्राष्ट्रिय वरियतामा दुई स्थान सुधार गर्दै...
विभिन्न ठाउँबाट लागुऔषधसहित १७ जना पक्राउ
९ असोज, काठमाडौं । प्रहरीले देशका विभिन्न ठाउँबाट लागुऔषधसहित १७ जनालाई पक्राउ गरेको छ। कागेश्वरी मनोहरा नगरपालिका-९ स्थित फार्मेसीबाट ट्रामाडोल ६ हजार १ सय...
शिव श्रेष्ठदेखि रमेश उप्रेतीसम्मका कलाकारले गरे राजतन्त्रको पक्षमा हस्ताक्षर
काठमाडौँ । राजतन्त्रको पक्षमा कलाकारहरुले सामुहिक हस्ताक्षर गरेका छन् । राजतन्त्रको पक्षमा जनमत निर्माण गर्ने उद्देश्यसहित शाही युवा शक्तिले सञ्चालन गर्दै आएको हस्ताक्षर अभियानमा...
हस्तान्तरण भइसकेको प्रतिलिपि अधिकारमाथि पुनः दाबी नगर्न आग्रह
९ असोज, काठमाडौं । नेपाली गीतसंगीत क्षेत्रमा हस्तान्तरण भइसकेका अधिकारमाथि पुनः दाबी गर्ने र एकपक्षीय स्वघोषणा गर्ने प्रवृत्ति बढेको भन्दै स्वतन्त्र संगीत समाज नेपालले...
कानुनका विद्यार्थीले सोधे– पक्राउ पर्ने जोसुकैलाई हतकडी किन? सर्वोच्चले लगाइदियो 'ब्रेक'
पक्राउ परेका व्यक्तिको हातमा हतकडी देखिनु हाम्रो न्याय प्रणालीको सामान्य दृश्यजस्तै बनेको छ। तर आरोप लाग्दैमा कसैलाई हतकडी लगाउन मिल्छ? सर्वोच्च अदालतले हतकडी प्रयोगमा...
सगरमाथा डिजिटलको प्रश्न, ‘गीत नै किनेपछि कसरी प्रतिलिपि अधिकार उल्लंघन हुन्छ ?
९ असोज, काठमाडौं । सगरमाथा डिजिटलले गीतकार सरोज केसी र शशि शर्मा मजयैयाँ लगायतका सर्जकसँग सम्झौता गरेर प्रतिलिपिको अधिकार आफूसँग सुरक्षित रहेको दाबी गरेको...
टी–२० वरियतामा नेपालको सुधार
नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को टी–२० वरियतामा सुधार गरेको छ।...
सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कबीर महर्जन अस्पतालबाट डिस्चार्ज
काठमाडौँ । रसुवास्थित माथिल्लो त्रिशूली ३–ए जलविद्युत आयोजनाको सुरुङमा १० दिनसम्म फसेर जीवितै उद्धार गरिएका मेकानिकल सुपरभाइजर कबीर महर्जन अस्पतालबाट डिस्चार्ज भएका छन् ।...
रसुवागढीबाट स्याफ्रुबेसीसम्म सडकको ट्र्याक खोलिदिन नेपालले माग्यो चीनसँग सहयोग
सरकारले चीनलाई रसुवागढीदेखि स्याफ्रुबेसीसम्मको सडकको ट्र्याक खोल्न सहयोग मागेको छ।
म्याग्नेटिक ब्याक्टेरियाले आयु ४३ प्रतिशतभन्दा बढी बढाउने अध्ययनको निष्कर्ष
९ असोज, काठमाडौं । चिनियाँ एकेडेमी अफ साइन्सेसका प्रोफेसर अन शुको नेतृत्वमा रहेको अनुसन्धान टोलीले म्याग्नेटोट्याक्टिक ब्याक्टेरियाले क्यानोरहाब्डिटिस एलिगेन्स नामको किराको स्वस्थ आयु बढाउने...
कान्ति लोकपथको बिरखेधारामा खसेको पहिरो हटाइयो
काठमाडौँ । कान्ति लोकपथको बिरखेधारामा खसेको पहिरो हटाइएको छ । शुक्रबार सो सडक खण्डमा खसेको पहिरो हटाइएको हो । भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले सामाजिक...
स्याक्म्यानका एक्स-५००० ई विद्युतीय ट्र्याक्टर र डम्प ट्रक नेपाल आउँदै
९ असोज, काठमाडौं । शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले चीनको व्यावसायिक सवारीसाधन निर्माता स्याक्म्यानका एक्स–५००० ई ६×४ विद्युतीय ट्र्याक्टर र एक्स–५००० ई ६×४ विद्युतीय डम्प...
श्वास परीक्षणले क्यान्सरयुक्त फोक्सोको नोड्युल पहिचानमा आशा देखायो
काठमाडौँ । साधारण श्वास परीक्षणले क्यान्सरयुक्त र क्यान्सर नभएको फोक्सोको नोड्युल छुट्याउन चिकित्सकलाई सहयोग गर्न सक्ने अस्ट्रेलियाको नेतृत्वमा गरिएको एक अध्ययनले देखाएको छ ।...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।