एसियाली खेलकुद अपडेट : आज के–के भयो ?
काठमाडौँ । २०औँ एसियाली खेलकुदअन्तर्गत आइतबार विभिन्न खेलमा नेपाली खेलाडीले प्रतिस्पर्धा गरेका छन्। करातेमा पदकको आश गरिएका खेलाडी पदकबाट चुके भने भलिबल टोलीले जित निकाल्दै १२औँ स्थान पक्का गरेको छ। करातेमा एरिका पदकबाट चुकिन् करातेको ६८ केजी
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →