अपडेट : सल्यानमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ३ जना घाइते
मुख्य बुँदाहरू
- २७ भदौ, सल्यान । सल्यानको त्रिवेणी गाउँपालिका-५ सिम्कमा भएको बोलेरो जिप दुर्घटना मृत्यु हुनेको संख्या तीन पुगेको छ । अरु तीन जना घाइते भएका छन् । शनिबार बिहान सिम्कबाट लुहाम हुँदै दाङतर्फ जाँदै गरेको लु.
- ०२-००१ ज ०००५ नम्बरको बोलेरो आफैँ अनियन्त्रित भई सडकबाट करिब ९० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा त्रिवेणी गाउँपालिका–६...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →