गाजामा भवन भत्किँदा कम्तीमा १९ जनाको मृत्यु
गाजा । गाजा सहरमा विस्थापित प्यालेस्टाइनी परिवार बसिरहेको क्षतिग्रस्त भवन भत्किँदा बुधबार कम्तीमा १९ जनाको मृत्यु भएको छ भने २५ जनाभन्दा बढी घाइते भएका छन्। यसैबिच, साउदी अरबले पवित्र सहर मक्कातर्फ अघि बढिरहेको एउटा ड्रोनलाई
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →