वनमन्त्री चौधरीसँग युएन आवासीय संयोजकको भेटवार्ता
काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीसँग संयुक्त राष्ट्रसङ्घ आवासीय संयोजक लिला पिटर्स यहियाले शिष्टचार भेट गरेकि छन् । मन्त्रालयमा मंगलबार भएको भेटमा उनीहरूबिच नेपालको जलवायु कार्यसूची, जलवायुजन्य विपद्का विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा उठाउने
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →