युक्रेन वार्तामा रुसले थापेको ‘पासो’मा नफस्न युरोपलाई काल्लासको चेतावनी
काठमाडौँ । युरोपेली सङ्घ (ईयू) की विदेश नीति प्रमुख काजा काल्लासले युक्रेन युद्ध अन्त्यका लागि हुने वार्तामा रुसले थापेको ‘पासो’मा नफस्न युरोपेली देशहरूलाई चेतावनी दिएकी छन् । उनले सुरक्षा व्यवस्थासम्बन्धी विषयमा छलफल गर्नुअघि युद्धविराम कायम
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →