नरेश भट्टलाई दोषी ठहर गर्ने मुख्य आधार : रगत, डीएनए, करौँतीको प्रमाणदेखि इन्टरनेट खोजीसम्म
काठमाडाैँ। अमेरिकाको भर्जिनियामा ममता काफ्ले भट्टको हत्या प्रकरणमा उनका पति नरेश भट्टलाई दोषी ठहर गर्न अभियोजन पक्षले एउटै प्रमाणमा भर परेको थिएन। घटनास्थलमा भेटिएको रगत, डीएनए परीक्षण, शव टुक्राटुक्रा पार्न प्रयोग गरिएको आशङ्का गरिएको करौँती,
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →