मिशाराको कीर्तिमानी शतकमा चितवन दोस्रो क्वालिफायरमा, काठमाण्डु बाहिरियो
काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले कीर्तिमानी ब्याटिङ र उत्कृष्ट बलिङको मद्दतमा काठमाण्डु गोर्खाजलाई ६१ रनले पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको छ । बुधबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →