मलद्वार र भित्री वस्त्रमा लुकाएर ल्याइएको दुई किलोभन्दा बढी सुनसहित दुई चिनियाँ नागरिक समातिए
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनजस्तो देखिने दुई किलो ३४८ ग्राम पहेँलो अर्धठोस पदार्थसहित दुई जना चिनियाँ महिला पक्राउ परेका छन्। हङकङबाट क्याथे प्यासिफिक एयरलाइन्समार्फत सोमबार राति काठमाडौँ आइपुगेका उनीहरूलाई विमानस्थल सुरक्षा कार्यालयको टोलीले नियन्त्रणमा लिएको
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →