THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Wednesday, 25 November 2026
रातोपाटी

आनी छोइङ डोल्माको नियुक्तिविरुद्धको रिटको सुनुवाइ न्यायाधीश बागचन्दको इजलासमा

काठमाडौँ । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मालाई नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध दायर रिटमा आज सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतका न्यायाधीश रत्नबहादुर बागचन्दको...

सीताराम कट्टेल ‘धुर्मुस’ अब गायक

काठमाडौँ । हास्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ गायकको रूपमा पनि देखिएका छन् । सङ्गीतकार बाबुल गिरीको सङ्गीतमा तयार भएको ‘ए ससुरा बा’ बोलको गीतमार्फत...

श्रम मन्त्रालयले गर्‍यो २८ प्रतिष्ठानमा निरीक्षण, न्यूनतम पारिश्रमिक र एसएसएफ लागू गर्न निर्देशन

निरीक्षणमा रोजगार सम्झौता, न्यूनतम पारिश्रमिक, एसएसएफ आबद्धता, श्रम अडिट, ओएसएच नीति, कार्य समय, ओभर टाइम र बिदासम्बन्धी अवस्था हेरिएको थियो।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

SF

मोबाइल भिडिओ मोडमा राखेर भेरीमा पसेका दुई युवा बेपत्ता

आफन्तसँग भेटघाट गरेर बाँकेस्थित घर फर्किने क्रममा उनीहरू भेरी नदी किनारमा पुगेका थिए। त्यहीँ उनीहरू भिडिओ बनाउन नदीमा पसेका थिए।

देउवा विदेशमा हुँदा ‘रेड नोटिस’को रटान, फर्किएको चार महिनासम्म किन भएन बयान ?

त्यो बेला सत्ताको दुरुपयोग गरेर देउवालाई फसाउन खोजिएको थियो कि अहिले मोलाहिजा गरेर जोगाउन खोजिएको हो भन्ने प्रश्न खडा भएको छ ।

‘यो सरकारले नागरिकको समस्या, भूगोल र वास्तविकता नै बुझेन’

सन्तोष सुब्बा तेह्रथुमबाट निर्वाचित नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य हुन्। उनी २०६७ सालमा नेपाली कांग्रेस तेह्रथुमको कोषाध्यक्ष, २०७२ सालमा जिल्ला सचिव र २०७८ सालमा...

भूमिप्राप्तिको प्रक्रियाबाट छुट्दै मधेशका भूमिहीन दलित

८८ हजारभन्दा बढी परिवार भूमिहीन भएको समुदायबाट २९ हजारको मात्र निवेदन परेको छ । तर, अचम्म त यो छ कि यसबारे सम्बन्धित निकायहरू बेखबर...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

दीपकराज गिरी भन्छन्- ‘सरकारको अन्धो समर्थन र अनावश्यक विरोध विकासको बाधक हो’

काठमाडौँ । हास्यकलाकार, अभिनेता तथा निर्माता दीपकराज गिरीले सरकारप्रति गरिने अनावश्यक गालीगलौज र अन्धो समर्थन दुवै प्रवृत्ति देश विकासका लागि बाधक रहेको टिप्पणी गरेका...

दुई महिना बित्दा पनि बनेन जलवायु उत्थानशीलता संयन्त्र खाका

यति महत्त्वपूर्ण प्रस्ताव अघि सारिएको दुई महिना बितिसक्दा पनि सरकारले भारत र चीनसँग छलफलका लागि ठोस कार्ययोजना वा औपचारिक प्रस्ताव तयार गर्न सकेको छैन।...

राष्ट्रिय ट्रमा सेन्टरले मनायो आफ्नो १३ औ वार्षिकोत्सव

काठमाडौँ । राष्ट्रिय ट्रमा सेन्टरले आफ्नो १३ औ वार्षिकोत्सव मनाएको छ । सेन्टरले एक कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव मनाएको हो । विसं २०५४ सालमा...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

SF

थानकोटको ऐतिहासिक महालक्ष्मी सिन्दुरे जात्रा (तस्बिरहरू)

थानकोटको महालक्ष्मी मन्दिरलाई केन्द्र बनाएर मनाइने यस जात्रालाई सिन्दूर जात्राका नामले समेत चिनिन्छ। जात्रामा महालक्ष्मी र गणेशका खटलाई बाजा गाजासहित नगर परिक्रमा गराउने परम्परा...

लैंगिक हिंसाविरुद्ध एकजुट हुन मन्त्री बादीको आह्वान

महिलाको सम्मान, सुरक्षा र समान सहभागिता सुनिश्चित नभएसम्म लोकतन्त्र, सामाजिक न्याय र समृद्धिको राष्ट्रिय आकाङ्क्षा पूरा हुन नसक्ने उनको भनाइ छ।...

रास्वपालाई वर्षमानको चेतावनी : राज्य संयन्त्रलाई प्रतिशोधको औजार नबनाउनुस्

९ मंसिर, काठमाडौं । नेकपाका नेता वर्षमान पुनले रास्वपा सधैँ सत्तामा नरहने भन्दै राज्य संयन्त्रलाई राजनीतिक प्रतिशोध साँध्ने औजार नबनाउन चेतावनी दिएका छन् ।...

SF

सामान्य विवादमा ढुंगाले हानेर हत्या

३१ ग्रामभन्दा बढी खैरो हेरोइन र ५२ हजार नगदसहित एक जना पक्राउ

सुनसरी । धरान उपमहानगरपालिका ११ कुबिर्ता चोकस्थित एक घरबाट ३१ ग्राम ७९० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ र ५२ हजार ४०० रुपैयाँ नगदसहित...

SF

गोरखाको सिरानडाँडामा गुरू पद्मसम्भवको विराट मूर्ति प्रतिस्थापना

सिरानडाँडा ‘बुद्ध हिमाल–हिमालचुली ग्रेट लेक सर्किट ट्रेल’को प्रवेशद्वारसमेत हो।

लुटपाट गर्न आएकाहरूले २० जनालाई बनाए बन्धक, ४५ मिनेट विमानस्थल ठप्प

कोलम्बियाको कार्टाजेना शहरमा नगद बोकेको बख्तरबन्द गाडी लुट्ने प्रयास गरेका अपराधीहरूले सुपरमार्केटभित्र प्रवेश गरी २० जनालाई बन्धक बनाएका छन्।...

SF

२ किलोभन्दा बढी सुनसहित त्रिभुवन विमानस्थलबाट दुई चिनियाँ नागरिक पक्राउ

प्रहरीका अनुसार लिन लिनाले पाँच वटा गोलाकार टुक्रामा एक किलो ३४० ग्राम र लिन सिनपिङले तीन वटा टुक्रामा एक किलो सुन लुकाएर ल्याएकी थिइन्।

दानबहादुर कार्कीको रिट निरौला र पौडेलको संयुक्त इजलासमा

काठमाडौँ । सरकारले प्रहरी प्रमुखबाट हटाएका तत्कालीन आईजीपी दानबहादुर कार्कीले पुनर्बहाली माग गर्दै दायर रिटमा आज सुनुवाइ हुँदैछ । कार्कीको रिट सर्वोच्च अदालतका न्यायाधीशद्वय...

दशौँ राष्ट्रिय खेलकुद : पहिलो दिन पदक तालिकामा बागमतीको अग्रता

काठमाडौँ । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत मंगलबारदेखि सुरु भएका विभिन्न खेलमा पहिलो दिन बागमती प्रदेशले अग्रता लिएको छ । पहिलो दिन ११ स्वर्ण पदकका...

चीनले अन्तरिक्ष स्टेसनमा पुर्‍यायो पहिलो विदेशी यात्री

चीनले पहिलोपटक विदेशी अन्तरिक्ष यात्रीलाई सहभागी गराउँदै शेन्झाउ-२४ अन्तरिक्षयान सफलतापूर्वक प्रक्षेपण गरेको जानकारी दिएको छ।...

प्रचारप्रसार अभावले ओझेलमा पञ्चमुखी हिमाल र लडेदह

९ मंसिर, हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटबाट छोटो दूरीमै रहेका पञ्चमुखी हिमाल र लडेदह प्रचारप्रसारको अभावमा ओझेलमा परेका छन् । प्राकृतिक सौन्दर्य र ऐतिहासिक...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।