भोटेकोशीको विनाशकारी बाढीले राष्ट्रिय सभा मर्माहत, एकीकृत समन्वयका लागि अध्यक्ष दाहालको आह्वान
काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक र विनाशकारी बाढीका कारण भएको ठुलो मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् । अध्यक्ष दाहालले मंगलबारको राष्ट्रिय
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →