सुरुङमा उद्धारको काम रोकिएको छैन : विपद् प्राधिकरण प्रमुख
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीले बाढी पछिको उद्धार, राहत र पुनर्निर्माणमा स्थानीय र प्रदेश सरकारसँग समन्वय गरेर काम भइरहेको बताए । सङ्घीय संसद्को अन्तरगतको अर्थ समितिको बैठकमा
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →