खैरो हेरोइनको कारोबार शैली फेरियो
काठमाडौँ । सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्बर–४ घर भएका ३४ वर्षीय कृष्ण यादव सप्तरीमै हार्डवेयर चलाउँथे । हार्डवेयर चलाउँदा चलाउँदै उनी खैरो हेरोइनको ओसारपसार गर्न लागेपछि त्यसबाट निस्कनै सकेनन् । भारतबाट मगाएर काठमाडौँ पठाइने खैरो हेरोइन
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →