‘मलाई कहिल्यै राजनीतिप्रति रुचि थिएन’
राजीव नरहेपछि मेरो वरिपरिको हरेक कुराले मेरो पीडालाई प्रतिध्वनित गरिरह्यो । उनको सम्झनासँग जोडिएका कामहरूमा मैले केही सान्त्वना पाउँथेँ । तर सार्वजनिक कार्यक्रममा उपस्थित...
सरकार रहस्यमय ढङ्गले चलेको छ: पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले बालेन्द्र शाह नेतृत्वको सरकार रहस्यमय ढङ्गले चलेको टिप्पणी गरेका छन् ।...
शेखरको छुट्टै बाटो, कांग्रेस एकता अभियान चलाउने
संस्थापन र देउवा समूहको महाधिवेशन प्रक्रियामा सहभागी नभएका नेता डा. शेखर कोइराला पार्टी एकताका लागि भन्दै देशव्यापी अभियान चलाउने तयारीमा छन् ।
मञ्जुश्रीको पदचाप पछ्याउँदै हिमालको काखमा
उकालो, हिउँ र चिसो मौसमले यात्रालाई चुनौतीपूर्ण बनाइरहेको थियो । तर अचम्म ! हिउँको यात्रामा न भोक लाग्यो, न तिर्खा, न थकाइ नै महसुस...
छठमा उखु बेच्न व्यस्त सिरहाका किसान (तस्बिरहरू)
छठपर्वमा अस्ताउँदो र उदाउँदो सूर्यदेवलाई अघ्र्य अर्पण गर्दा उखु चढाउने धार्मिक परम्परा रहेकाले यस पर्वमा उखुको विशेष महत्व रहेको छ ।
विराटनगरलाई पाँचौँ सफलता, रोहित पौडेल ९ रनमै आउट
काठमाडौँ । लुम्बिनी लायन्सले पाँचौँ विकेट गुमाएको छ । रोहित पौडेल ७ बलमा ९ रन बनाएर आउट भएका छन् । पाँच विकेट गुमाएसँगै लुम्बिनीको...
बेहुली झैं सिंगारिएको कमलपोखरीको छठघाट (तस्वीरहरू)
छठ पूजाका लागि काठमाडौंका नदी किनार झिलिमिली बत्ती सहित सिङ्गारिएका छन् ।
म्यानमामा विस्थापितको शिविरमा हवाई आक्रमण, १२ जनाको मृत्यु
म्यानमारको पश्चिमी राज्य राखाइनमा गृहयुद्धका कारण विस्थापित भएका मानिसहरू बस्दै आएको शिविरमा सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने १८...
विवादास्पद छविका अभिषेक गिरी सम्पर्कविहीन भएपछि घरमा टाँसियो प्रहरीको पत्र
सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा बयानका लागि बोलाउँदा नआएपछि मोरङ प्रहरीले गत १९ कात्तिकमा गिरीलाई हुलाकमार्फत पत्र काटेको थियो । तर प्रहरीले पक्राउ गर्ने सूचना पाएपछि...
कांग्रेसको ‘हामी तयार छौं’ अभियानमा तीन लाख नेता-कार्यकर्ता परिचालित हुँदै
कांग्रेसले अभियानलाई स्थानीय तहको निर्वाचनको तयारी, संगठनको प्रभावकारिता अभिवृद्धि, पार्टीको आन्तरिक रूपान्तरण र प्रतिपक्षीय भूमिका सशक्त बनाउने उद्देश्यसँग जोडेको छ ।
अमेरिकामा ११ सेप्टेम्बरको आक्रमणपछि दोस्रो पटक हवाई संकट, ८ हजार उडान रद्द हुँदा १५ लाख यात्रु अलपत्र
करिब ४ घण्टापछि अमेरिकामा उडानमाथिको रोक हटाइएको छ र एयरलाइन्सहरूले सेवा सुचारु गर्न थालेका छन्। यद्यपि, केही कम्पनीहरूले शनिबारसम्म उडानमा ढिलाइ वा रद्द हुन...
करातेमा उमेर हदको विवाद, अध्यक्ष र महासचिवबीच मतभेद
महासचिवले उमेर हद नराख्न पत्र पठाएपछि अध्यक्षले सामाजिक सञ्जालबाटै विश्व कराते महासंघको नियमाअनुसार गर्न निर्देशन दिएका छन् ।
पार्टीमै रहेर अन्य दललाई मत दिनेलाई कारबाही गर्ने ओलीको चेतावनी
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा रहेर अन्य दलका उम्मेदवारलाई मत दिएको प्रमाण भेटिए कारबाही गरिने बताएका छन् । एमालेको...
मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान
जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेस प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको छ । प्रदेश प्रमुखको कार्यालयले संविधानको धारा...
छठको दोस्रो दिन खरना पूजा, व्रतालु ३६ घण्टे निर्जला व्रतको तयारीमा
चार दिनसम्म मनाइने छठ पर्वको दोस्रो दिन आज ‘खरना पूजा’ श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ। छठ पर्वअन्तर्गत खरनालाई विशेष महत्त्वका साथ लिइन्छ।...
उत्तरी नाइजेरियामा आपराधिक समूह र स्थानीय सुरक्षा दस्ताबीच झडप, ५० भन्दा बढीको मृत्यु
नाइजेरियाको उत्तरपश्चिमी राज्य जामफारामा आपराधिक समूह र स्थानीय सुरक्षा दस्ताबीच भएको झडपमा ५० जनाभन्दा बढीको मृत्यु भएको छ । स्थानीय बासिन्दाहरूले शनिबार एएफपीलाई दिएको...
विराटनगरलाई चौथो सफलता, आशिफ शेख ४५ रनमा आउट
काठमाडौँ । लगातार तीन विकेट गुमाएपछि लुम्बिनी लायन्सको ब्याटिङ लाइन धर्मराउन थालेको छ । त्रिवि क्रिकेट मैदानमा शनिबार विराटनगरले दिएको १६७ रनको लक्ष्य पछ्याउने...
नेपालका २५ लाख हेक्टर वनमा कार्बन कार्यक्रम विकास गरिने सहमति
काठमाडौँ । नेपाल सरकार र विश्वव्यापी जलवायु समाधान प्रदायक संस्था साउथ पोलबीच कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका २५ लाख हेक्टरभन्दा बढी वन क्षेत्रमा कार्बन...
लुम्बीले लगातार गुमायो २ विकेट
काठमाडौँ । लुम्बिनी लायन्सले तेस्रो विकेट गुमाएको छ । त्रिवि क्रिकेट मैदानमा शनिबार विराटनगरले दिएको १६७ रनको लक्ष्य पछ्याउने क्रममा लुम्बनीका डार्सी सर्ट ३८...
पाकिस्तानमा सुरक्षा कारबाहीमा दुई सैनिकसहित १८ जनाको मृत्यु
पाकिस्तान । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षा बलले सञ्चालन गरेको कारबाहीका क्रममा दुई सैनिक र १६ जना लडाकु मारिएका छन् । पाकिस्तानी सेनाले...
सपना खोसिएको पुस्ताको सङ्घर्ष: विश्वव्यापी युवा आन्दोलनको राजनीतिक सन्देश
फ्रान्स, इटाली, बेल्जियम, भारत, सर्बिया र अल्बानियाभरिका युवाहरू सडकमा उत्रिएका छन्। उनीहरूले आफूलाई अलपत्र छाड्ने पुँजीवादी व्यवस्था वा नाओमी क्लाइन र एस्ट्रा टेलरले ‘अन्तिम...
छठमा पटका र आतिसबाजी नगर्न पर्सा प्रशासनको आग्रह
वीरगन्ज । जिल्ला प्रशासन कार्यालय पर्साले छठ पर्वलाई भव्य, सभ्य, सुरक्षित र मर्यादित रूपमा मनाउन सर्वसाधारणलाई आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी भोला...
एकैदिन ११ हजार बढिले गरे पाथीभरा दर्शन
कात्तिक महिनाको अन्तिम शनिबार आज ताप्लेजुङस्थित पाथीभरा मन्दिरमा तीन वर्षयताकै सबैभन्दा धेरै ११ हजार २ सय ७२ जनाले दर्शन गरेका छन्।...
फोन ठगी नियन्त्रण गर्न अब रुसी बैंकका कलमा ‘कलर आईडी’ अनिवार्य
रुस । फोनमार्फत हुने ठगी नियन्त्रण गर्ने प्रयासस्वरूप रुसका प्रमुख बैंकबाट आउने फोन कलमा अब सम्बन्धित संस्थाको नाम मोबाइल फोनको स्क्रिनमा देखिने भएको छ...
विराटनगरलाई पहिलो सफलता, लुम्बिनीका डार्सी सर्ट ४५ रनमा आउट
काठमाडौँ । लुम्बिनी लायन्सले पहिलो विकेट गुमाएको छ । त्रिवि क्रिकेट मैदानमा शनिबार विराटनगरले दिएको १६७ रनको लक्ष्य पछ्याउने क्रममा लुम्बनीका डार्सी सर्ट ३८...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।