अधिकृत छैटौँ तहलाई ‘सहायक स्तर’ झार्ने प्रस्तावको आलोचना
विराटनगर । संघीय सरकारले संसदमा अघि बढाएको ‘संघीय निजामती सेवा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’मा अधिकृत छैटौँ तहमा कार्यरत कर्मचारीहरूलाई राजपत्र...
एकदिन पनि टिकेन नेप्सेको वृद्धि, कारोबार रकम भने सामान्य बढ्यो
यसदिन ३५९ वटा धितोपत्रको एक करोड तीन लाख ६८८ कित्ता सेयर किनबेच भएको हो।
मत माग्न व्यस्त कांग्रेसका उम्मेदवार र प्रतिनिधि (तस्बिरहरू)
भोलि हुने मतदानका लागि उम्मेदवार र प्रतिनिधिहरू मत माग्न व्यस्त छन्।
सेयर बजारमा सामान्य गिरावट, कारोबार रकम साढे ३ अर्ब ७४ करोड
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य गिरावट देखिएको छ। साताको अन्तिमतिर बजार ओरालो लाग्ने क्रममा नेप्से परिसूचक ६.३८ अङ्कले घटेर २५७२.३४...
हर्मुजको चिन्ताले तेल महँगियो
काठमाडाैँ। इरानले महत्त्वपूर्ण हर्मुज जलघाँटीमा तेल ट्याङ्करमाथिको आक्रमण बढाएको देखिएको चेतावनीपछि पश्चिम एसियाबाट हुने तेल आपूर्तिप्रति चिन्ता बढ्दा बुधबार कच्चा तेलको मूल्य उकालो लागेको...
नागरिक उड्डयन प्राधिकरण टुक्र्याउन संसद्मा विधेयक दर्ता, निजी क्षेत्रलाई पनि विमानस्थल सञ्चालनको अधिकार
सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को दोहोरो भूमिका समाप्त गर्दै नियमनकारी र सेवा प्रदायक निकाय छुट्ट्याउन प्रतिनिधिसभामा दुईवटा छुट्टाछुट्टै विधेयक दर्ता गराएको छ।
स्थानीय तहमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालन गर्न नयाँ कार्यविधि जारी
काठमाडौँ। स्थानीय तहमा ज्येष्ठ नागरिकको हेरचाह, स्वास्थ्य, सामाजिक सहभागिता र सम्मानजनक जीवनलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ सरकारले ‘स्थानीय तहमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र...
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद बैठक
२१ असोज, काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपराह्न ४ बजे बैठक बस्न लागेको हो ।...
बिजुली बेच्ने मात्र होइन, अर्थतन्त्र चलाउने: ‘उत्पादनदेखि बजारसम्म’का योजना
प्राधिकरणले चारवटा प्रसारण लाइनमा निजी तथा अन्तर्राष्ट्रिय कम्पनीको सहभागितासहित प्रतिस्पर्धात्मक बोलकबोलको प्रक्रिया पनि अघि बढाएको छ।...
विपद् र जलवायु परिवर्तन अध्ययनका लागि सार्क राष्ट्रका युवालाई जापान पठाइने
काठमाडौँ। सार्क–जापान विशेष कोषअन्तर्गत ‘जेनेसिस २०२६’ कार्यक्रम सञ्चालनका लागि काठमाडौँस्थित जापानी दूतावास र दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) बिच थप सम्झौता पत्रमा हस्ताक्षर...
कांग्रेस महाधिवेशनमा चुनावी प्रचारप्रसार (तस्बिरहरु)
नेपाली कांग्रेसको १५औं महाधिवेशनको चौथो दिन बुधबार पनि जारी छ।
चाडपर्व लक्षित प्रतियोगिताले खेलकुदमय कञ्चनपुर
महेन्द्रनगर। कञ्चनपुरमा दसैँ, दीपावली र छठपर्वलगायतका चाडपर्व नजिकिएसँगै जिल्ला खेलकुद प्रतियोगितामय बनेको छ । चाडपर्वको अवसरमा पारेर यहाँ फुटबल, ब्याडमिन्टनलगायतका प्रतियोगिता खेलकुद समिति र...
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । आज बुधबार अपराह्न चार बजे बस्ने गरी बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।...
घटेको सेयर बजारमा बढ्यो कारोबार
२१ असोज, काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्से ६.३८ अंक घटेको छ । यो कमीसँगै नेप्से २५७२ अंकमा कायम भएको छ । कारोबार...
क्रियाशील सदस्यबाटै प्रत्यक्ष सभापति चुन्ने व्यवस्था गर्नुपर्छ : अमरसिंह पुन
काठमाडौँ । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले क्रियाशील सदस्यहरूले नै प्रत्यक्ष रूपमा पार्टी सभापति छान्ने व्यवस्था गर्नुपर्ने बताएका छन्। बुधवार काठमाडौँमा आयोजित...
दोस्रो पटक आमा बन्दै अभिनेत्री कियारा आडवाणी
मुम्बई । बलिउड अभिनेत्री कियारा आडवाणी र अभिनेता सिद्धार्थ मल्होत्राको घरमा फेरि खुसियाली छाउने भएको छ । अभिनेत्री कियारा दोस्रो पटक आमा बन्न लागेकी...
सभापतिमा गगन थापालाई समर्थन गर्ने राठौरको घोषणा
काठमाडौँ। नेपाली कांग्रेसको सभापतिका उम्मेदवार किशोरसिंह राठौरले उम्मेदवारी फिर्ता लिँदै गगन थापालाई समर्थन गर्ने घोषणा गरेका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै राठौरले सभापतिमा...
नुवाकोटको सूर्यगढी गाउँपालिकामा विवाद : लेखा अधिकृतले काटिन् प्रमुख प्रशासकीय अधिकृतलाई पत्र
काठमाडौँ । नुवाकोटको सूर्यगढी गाउँपालिकामा बजेट कार्यान्वयन र भुक्तानीको विषयलाई लिएर विवाद चर्किएको छ । यो विवादमा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत एकातिर...
भुईँ तहका कार्यकर्ताको मूल्याङ्कन नभएसम्म कांग्रेसको रूपान्तरण असम्भव : डिला संग्रौला
काठमाडौँ । नेपाली कांग्रेसकी नेतृ डिला संग्रौला पन्तले पार्टीको रूपान्तरणका लागि सङ्गठनमा लामो समयदेखि क्रियाशील भुईँ तहका कार्यकर्ताको उचित मूल्याङ्कन हुनुपर्ने बताएकी छन्। बुधबार...
सभापतिमा गगन थापालाई सहयोग गर्ने भन्दै किशोरसिंह राठौरले फिर्ता लिए उम्मेदवारी
नेपाली कांग्रेसका नेता किशोरसिंह राठौरले उम्मेदवारी फिर्ता लिएका छन्।
चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा
विभाग स्रोतका अनुसार, पूर्वप्रधानन्यायाधीश जबराको घरमा र उनका निकटस्थ व्यक्तिका घरमा अहिले छापा मारेर महत्त्वपूर्ण कागजातहरू बरामद गरिएको छ ।
मृत्युदण्ड दिन खोज्दा कैदीमाथि गम्भीर यातना
अमेरिकाको टेनेसी राज्यमा मृत्युदण्ड कार्यान्वयन गर्ने क्रममा गम्भीर त्रुटि भएपछि राज्यको जेल प्रशासन र मृत्युदण्ड प्रणालीमाथि नै प्रश्न उठेको छ । मृत्युदण्डका लागि घातक...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।