ग्रेटा थनबर्गको जोडदार अपिल– नेपालले पाउनुपर्ने सहायता होइन जलवायु क्षतिपूर्ति हो
काठमाडौँ । नेपालमा पछिल्लो समय भएको विनाशकारी हिमपहिरोले निम्त्याएको बाढी तथा मानवीय संकटलाई जलवायु परिवर्तनसँग जोड्दै स्विडिस जलवायु अभियन्ता ग्रेटा थनबर्गले विकसित देशहरूले नेपाललाई दिने आर्थिक सहयोगलाई ‘सहायता’ नभई ‘जलवायु क्षतिपूर्ति’का रूपमा बुझ्नुपर्ने बताएकी छन्
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →