मधेस र बागमतीको जित, सुदूरपश्चिम १४ रनले पराजित
धनगढी। स्वर्गीय नरेश श्रेष्ठ मेमोरियल यू–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको चौथो दिन आइतबार मधेस प्रदेश र बागमती प्रदेशले जित निकालेका छन्। धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आइतबार भएको खेलमा मधेस प्रदेशले सुदूरपश्चिम प्रदेशलाई १४ रनले पराजित गरेको
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →