४३ अंक घट्यो सेयर बजार, बाढीपछि ३ समूह निरन्तर दबाबमा

मुख्य बुँदाहरू
  • १५ भदौ, काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार ४३.
  • ८९ अंक घटेको छ । यो कमीपछि नेप्से परिसूचक २५१३ अंकमा कायम भएको छ । कारोबार रकम केही घटेको छ । अघिल्लो दिन ३ अर्ब ७८ करोडको कारोबार भएकोमा आज ३ अर्ब ६४ करोडको भयो । बजार खुलेपछि दिनभर रातो रह्यो । जम्मा २१...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →