सडक नाटकमार्फत सुरक्षित मातृत्वबारे सचेतना
हुम्ला । गर्भवती महिला र गर्भमा रहेको शिशुको स्वास्थ्य सुरक्षाका लागि नियमित स्वास्थ्य परीक्षण तथा स्वास्थ्य संस्थामै प्रसूति गराउनुपर्ने सन्देशसहित हुम्लाका विभिन्न समुदायमा सडक नाटकमार्फत जनचेतना फैलाइएको छ । नाटकमा गर्भवती महिलाले गर्भावस्थामा कम्तीमा आठ पटक
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →