अधिवेशनलाई नेतृत्व चयनसँगै पार्टी एकताको अवसर बनाउनुपर्छ : शशांक कोइराला
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीका अधिवेशन तथा महाधिवेशनलाई नेतृत्व परिवर्तन र प्रतिस्पर्धाको अवसरका साथै पार्टी र संगठनलाई एकताबद्ध बनाउने अवसरका रूपमा लिनुपर्ने बताएका छन् । कांग्रेसको १५औँ नियमित महाधिवेशनअन्तर्गत पर्सा जिल्ला अधिवेशनको
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →