पर्यटक सुरक्षाका लागि एक्यापद्वारा पर्यटक परमिट बन्द
मुस्ताङ । राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले सम्भावित विपद् जोखिमको प्रक्षेपण तथा त्यसबाट हुनसक्ने सम्भावित क्षति न्यूनीकरणका लागि भन्दै सो क्षेत्रमा...
१२ बजे १२ समाचार : यस्ता छन् आजका प्रमुख समाचार
काठमाडाैँ र आज दिनभरका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति रातोपाटी ब्रिफिङमा ‘१२ बजे १२ समाचार’ लिएर हाजिर भएका छौँ– १. महासभामा सहभागी भएर स्वदेश...
तालतलैया गोल्डकपको उपाधि शतिसालेलाई
सुनसरी । इटहरीमा सम्पन्न प्रथम तालतलैया गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मोरङको शतिसाले फुटबल क्लबले जितेको छ । इटहरी–२ स्थित बुढासुब्बा खेलमैदानमा आज सम्पन्न फाइनल...
कालीगण्डकीको बाढीले पुलको पहुँच मार्ग बगायो
नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा बनेको मोटरेबल पुलको नवलपुरतर्फको पहुँच मार्ग (एप्रोच रोड) बाढीले बगाउँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको...
पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित
काठमाडौँ । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित भएका छन् । पाटा नेपाल च्याप्टरको ५१औँ वार्षिकोत्सव तथा निर्वाचनबाट आज...
हुम्लामा भारी वर्षा
हुम्ला । पानी पार्ने प्रणाली पश्चिम सरेसँगै कर्णाली प्रदेशको हुम्लामा भारी वर्षा भएको छ । यो सन् १९७८ पछिको ठूलो वर्षा हो । असोज...
सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता
कास्की । पोखराको मध्यभाग भएर बग्ने सेती नदीको रामघाटमा अविरल वर्षाले ताल बनेपछि सो क्षेत्रमा सतर्कता अपनाइएको छ । रामघाटमा पानीको सतह बढ्दै जाँदा...
विदेशमा रहेका नेपालीलाई मताधिकार दिने तयारी गर्दै निर्वाचन आयोग
विदेशमा रहेका लाखौं नेपाली नागरिकले आगामी निर्वाचनमा विदेशबाटै मतदान गर्न पाउने सम्भावना बढेको छ।...
कैलालीमा रुखबाट लडेर एक जनाको मृत्यु
धनगढी । कैलालीमा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ। गौरीगङ्गा नगरपालिका–६ बनबेहडाकी पार्वती साउदको रुखबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी...
१० बजे १० समाचार : पश्चिम नेपालमा भारी वर्षाको ‘रेड अलर्ट’, प्रधानमन्त्री फर्किँदा देखिएन तामझाम
आज मिति २०८३ साल असोज महिनाको १० गते शनिबार । आज दिनभरका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति रातोपाटी ब्रिफिङमा ‘१० बजे १० समाचार’ लिएर हाजिर भएका छौँ– १.
सुरक्षाका लागि भन्दै बन्द गरियो पर्यटक परमिट
१० असोज, मुस्ताङ । राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले सम्भावित विपद् जोखिमको प्रक्षेपण तथा त्यसबाट हुनसक्ने सम्भवित क्षति न्यूनीकरणका लागि भन्दै...
रौतहटमा गाँजा, रक्सी र अवैध कुखुरा बरामद
गौर । रौतहटमा प्रहरीले शनिबार छुट्टाछुट्टै स्थानबाट लागुऔषध गाँजा, भन्सार छली भारततर्फ लैजाँदै गरेको सोफी रक्सी तथा भारतबाट अवैध रूपमा भित्र्याइएका बोइलर कुखुरा बरामद...
कांग्रेसको देउवा समूहले टुंग्यायो पौने आठ लाख क्रियाशील सदस्यता, छुट्टै महाधिवेशनको तयारी तीव्र
असोज १५ देखि वडा अधिवेशन, मंसिर २१–२३ मा केन्द्रीय महाधिवेशन गर्ने तयारी; सदस्यता व्यवस्थापनका लागि अनलाइन पोर्टल सार्वजनिक...
पहिरोका कारण म्याग्दीका १९ घरमा क्षति
१० असोज, म्याग्दी । पछिल्लो तीन दिनदेखिको निरन्तरको झरीका कारण म्याग्दीको जनजीवन प्रभावित भएको छ । झरीसँगैको बाढी पहिरोले ग्रामीण बस्तीको जिल्ला सदरमुकाम बेनी...
सडक ठप्प हुँदा रसुवामा बिचल्ली : खाद्यान्न हाहाकार, विपन्नलाई उपचार पाउनै मुस्किल
भोटेकोसी बाढीका कारण चीनसँगको सीमावर्ती जिल्ला रसुवाको सडक सञ्जाल पूर्णरूपमा टुटेपछि स्थानीयको जनजीवन अत्यन्तै कष्टकर बनेको छ।...
सिँचाइविनै पाखोबारीमा लहलह धान (तस्वीरहरू)
धान खेतीका लागि खेतमा पानी जमाउनुपर्ने परम्परागत अभ्यास भन्दा फरक रुपमा यहाँका किसानले सिँचाइको नियमित सुविधा नभएका पाखा तथा भिरालो जमिनमा धान उत्पादन गरिरहेका...
देउवा समूहको महाधिवेशन : वडादेखि केन्द्रसम्म ‘जेनजी’ अनिवार्य
‘निर्वाचित हुने सबै तहका कार्यसमितिहरूमा एक जना १८ देखि २८ वर्षसम्मको महिला र एक जना १८ देखि २८ वर्षसम्मको नवयुवा अनिवार्य रुपमा समावेश गर्नुपर्ने...
रित्तिँदैछ शिविर, बढ्दैछ अत्यास
बाढीको एक महिनासम्म सरकारी एवं गैरसरकारी क्षेत्रबाट उपभोग्य सामग्री केन्द्रित राहत बाहेक अर्थोक नपाएका धेरैले होल्डिङ सेन्टर छाडिसकेका छन् । होल्डिङ सेन्टर छोडेर आफन्तको...
द मिनिएचरिस्ट अफ जुनागढ : ‘मजबुरी’, ‘जुनुन’ र ‘दर्द’ को पेरुङ्गो
हुसेन : पूरै चिया एकैपटक नसक्नु । कपमा एक घुट्को अवश्य छाडिदिनु । नूर : किन ? हुसेन : जसले चियाको अन्तिम घुट्को छाड्छ,...
पोखरा रामघाटमा सेतीबाट हरेक वर्ष बन्छ ताल, जोखिम कति ?
रामघाटमा यही असार अन्तिममा पनि ताल बनेको थियो । सेती नदी र यसबाट निम्तिन सक्ने विपद्बारे अध्ययन गरेका इन्जिनियर डाक्टर नारायण गुरुङ त सन्...
हात्तीले फेरेको कञ्चनपुरवासीको रातचर्या
भारतको दुधुवा राष्ट्रिय निकुञ्जबाट नेपाल प्रवेश गर्ने हात्ती लालझाडी–मोहना करिडोर हुँदै कञ्चनपुरका विभिन्न क्षेत्रमा पुग्ने गरेका छन् ।
उपभोक्तालाई ‘विष’ बेच्दै व्यापारी, चियापत्तीदेखि पुष्टकारीसम्म दूषित
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यही ६ र ८ असोजमा गरेका बजार अनुगमन र त्यसपछि जारी गरेका सूचना केलाउने हो भने अहिले नेपाली...
ईश्वर बाबुआमा खोज्न पोर्चुगलबाट आए, न बाबुआमा भेटे न घर
पोर्चुगलबाट डेढ महिनाको बच्चा छोडेर नेपाल आएका ईश्वर बस्नेतले आठ दिनसम्म बाबुआमा खोजे, शव भेटिएन । परिवारले ३५–४० वर्ष लगाएर बनाएको सपनाको घर पनि...
द्वन्द्वकालका यौनहिंसा पीडित, जसका लागि आएन शान्ति
खारा भिडन्त जति चर्चित छ उति नै गुमनाम छ, युद्धमा खाराका सर्वसाधारणमाथि भएको ज्यादती । त्योभन्दा बढी महिलामाथि भएका हिंसाका शृंखला अनगिन्ती छन् ।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।