‘चमौली, मेलम्ची र टिस्टाका बाढीको निरन्तरता हो भोटेकोशी, त्यसैअनुसार अब योजना बनाउँ’
कि त नदीलाई थुन्ने, कि त नदीसँगै गेग्रयान लेदो बरफ सबै झर्ने र तल्लो तटीय क्षेत्रमा विनाश निम्त्याउने प्रवृत्तिबारे यो अन्तर्वार्तामा वातावरण वैज्ञानिक उत्तमबाबु श्रेष्ठले बताएका छन् ।
सारांश लम्बाइ: ~28 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →