नेपाली फिल्म ‘बेहुली’ शुक्रबारदेखि अमेरिकाका विभिन्न सहरमा प्रदर्शन हुने
काठमाडौँ । नेपालमा प्रदर्शनरत फिल्म ‘बेहुली’ अब अमेरिकाका विभिन्न सहरमा प्रदर्शन हुने भएको छ। फिल्म अमेरिकाका विभिन्न सहरमा यही शुक्रबार अर्थात् सेप्टेम्बर १८ देखि प्रदर्शन हुन लागेको हो। ‘सेभेज सिज इन्टरनेशनल फिल्मस’ले फिल्म अमेरिकामा रिलिज गर्न लागेको
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →