सबै त्यागेर बझाङदेखि विश्वभर पुगेका जयपृथ्वी
न्यूयोर्क टाइम्समा लेखिएको छ, 'सिकागोमा आगामी महिना हुने विश्व आस्था मैत्री सम्मेलनमा जयपृथ्वी बहादुर सिंह सबभन्दा आकर्षण हुनेछन्। उनी जीवन चलाउन चाहिने नगदी लिई...
गृहमन्त्री सुदन गुरुङले नागरिकहरूसँग प्रत्यक्ष कुराकानी गर्ने
काठमाडौँ, अगस्ट २३ गृहमन्त्री सुदन गुरुङ यस महिना राष्ट्रिय स्वतन्त्र पार्टी (आरएसपी) द्वारा सुरु गरिएको ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रममा भाग लिने तयारीमा छन् ।
‘पूर्वराजाले शुभकामना दिनुभएको छ, स्थानीय चुनावमा भाग लिन्छौं’
दुर्गा प्रसाईंसँग मेरो कुरा नमिलेको जानकारी गराउँदा ज्ञानेन्द्र शाह हाँस्नुभयो । राप्रपाबारे कुनै टिप्पणी गर्नुभएन ।
दीपाश्रीलाई दीपकको भावुक शुभकामना: तिमीजस्तो प्रिय साथी मसँग छ भन्दा आँखाभरि आँसु छल्किन्छ
काठमाडौँ । कलाकार दीपकराज गिरीले दीपाश्री निरौला जस्तो साथी आफूसँग छ भन्दा आँखा भरि आँसु छल्किने बताएका छन् । हालै ब्रेन ट्युमरको शल्यक्रिया गरेकी...
बलात्कारबारे पुरानो अन्तरवार्ताप्रति के भनिन् मन्त्री गौतमले ?
काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले तीन वर्षीया बालिका गरिमाको बलात्कारपछि भएको हत्याको घटनाले राज्य र समाजको चेतनामाथि गम्भीर प्रश्न...
चार दिन पछि खुल्यो वीरगञ्ज-पथलैया सडक खण्ड
सिमराका तीन वर्षीया बालिका गरिमा चौधरीको हत्याको विरोधमा गत बुधबार देखि पुर्ण रुपले ठप्प रहेको वीरगञ्ज-पथलैया सडक खण्डमा आज बिहानै देखि गाडीहरू चल्न थालेका...
नेपाल–भारत सीमा सुरक्षामा संयुक्त गस्ती र सूचना आदानप्रदान बढाइने
नेपाल र भारतका चार जिल्लाका सुरक्षा अधिकारीले सीमा सुरक्षालाई अझ प्रभावकारी बनाउन संयुक्त गस्तीको क्षेत्र विस्तार गर्नुका साथै सीमा अपराधसम्बन्धी सूचना नियमितरूपमा आदानप्रदान गर्न...
गृहमन्त्री सुधन गुरुङले नागरिकसँग प्रत्यक्ष संवाद गर्ने
७ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यही भदौ महिनादेखि सञ्चालन गरेको ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रममा गृहमन्त्री सुधन गुरुङ उपस्थित हुने भएका...
पीएसए नेपाल स्याटेलाइट स्क्वासमा दीपकको विजयी सुरुवात
६ भदौ, काठमाडौं । नेपालमा पहिलोपटक आयोजना भएको पीएसए नेपाल स्याटेलाइट स्क्वास प्रतियोगिता–२०२६ मा नेपाली खेलाडी दीपक थापाले विजयी सुरुवात गरेका छन् । सातदोबाटोस्थित...
तीन वटा सवारी साधन ठोक्किँदा एक जनाको मृत्यु
दुर्घटना मामोटरसाइकल चालक भरतपुर महानगरपालिका–१३ का २१ वर्षीय सन्देश विष्टको मृत्यु भएको हो।
पूर्वी जापानमा ५.९ म्याग्निच्युडको भूकम्प, २३ जना घाइते
टोकियो । पूर्वी जापानमा आइतबार बिहान ५.९ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पका कारण विभिन्न चार प्रिफेक्चरमा कम्तीमा २३ जना घाइते भएका छन् ।...
चितवनमा तीन वटा सवारीसाधन ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते
७ भदौ, चितवन । भरतपुर महानगरपालिका–१ आँपटारीमा तीन वटा सवारीसाधन एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्...
बारामा बेपत्ता २ वर्षीया बालिका सकुशल फेला
रौतहट । बाराको सिमरामा तीन वर्षीया बालिका गरिमा चौधरीको हत्या घटनाले सर्वसाधारणलाई स्तब्ध बनाइरहेका बेला कलैयाबाट दुई वर्षीया बालिका बेपत्ता भएपछि परिवार र स्थानीयमा...
एप्पलको क्यामेरावाला एयरपोड्स ‘लिक’
एप्पलले बनाइरहेको क्यामेरावाला एयरपोड्सको भिडियो लिक गराइएको छ ।
अर्जेन्टिनी टिम, खेलाडी र प्रशिक्षकमाथि फिफाको कारबाही
विश्वकप फुटबल २०२६ को सेमिफाइनल र फाइनलमा खेलाडीहरुले अनुशासन विपरीतका क्रियाकलाप गरेको विषयमा फिफाले टोली, प्रशिक्षक र खेलाडीहरूलाई कारबाही गरेको हो।
एप्पलको क्यामेरावाला एयरपोड्स गराइयो लिक, तर ग्राहकले अझै एक वर्ष कुर्नुपर्ने
०७ भदौ, काठमाडौं । एप्पलले बनाइरहेको क्यामेरावाला एयरपोड्सको भिडियो लिक गराइएको छ । भिडियोमा एक जनाले पुस्तकको कभर एयरपोड्सतिर देखाउँछन्, र सिरीले त्यसको नाम...
गरिमा चौधरीको हत्याको विरोधमा पाँच दिने आन्दोलनपछि सिमरा सडक पुनः सञ्चालन
बारा, अगस्ट २३ बिरगञ्ज - पथलैया सडकको सिमरा खण्डमा पाँच दिनको विरोध प्रदर्शनपछि आइतबार बिहानदेखि ट्राफिक सामान्य अवस्थामा फर्किएको छ...
आर्यघाटमा मुर्दा जलाउ आखिर पेसा नै हो!
जहाज चलाउ ठेला चलाउ आखिर पेसा नै हो, पसल चलाउ अन्न फलाउ आखिर पेसा नै हो। पेसा कर्म ठुलो सानो भन्ने विभेद किन, आर्यघाटमा...
तारकेश्वरकाे जरङ्खुमा पहिरो, ५० घर प्रभावित (तस्बिरहरू)
काठमाडौँ । तारकेश्वर नगरपालिका–६ जरङ्खुस्थित अष्टमान टोलमा घर निर्माणका क्रममा गरिएको जमिन कटानपछि पहिरो जाँदा करिब ५० घर प्रभावित भएका छन्। स्थानीयका अनुसार पहिरोका...
हक्की विश्वकप : नेदरल्यान्ड्ससँग भारत ३–१ ले पराजित, सेमिफाइनल यात्रा कठिन
एफआईएच पुरुष हक्की विश्वकपको दोस्रो चरणमा भारत नेदरल्यान्ड्ससँग ३–१ गोलले पराजित भएको छ।
पलाञ्चोक भगवतीको मूर्तिमा पसिना
पसिना आएपछि मूर्तिलाई नुहाएर तान्त्रिक विद्याबाट क्षमा पूजा गरिएको छ ।
मलेसियाले नेपालका वैदेशिक रोजगार एजेन्सीहरूलाई FWCMS अन्तर्गत प्रतिबन्ध लगाएको आरोप लगाएको छ
काठमाडौँ, अगस्ट २३ मलेसियाले नेपाली कामदारहरूलाई सीमित संख्यामा वैदेशिक रोजगार कम्पनीहरूमा भर्ना गर्न प्रतिबन्ध लगाएको देखिन्छ, जसले नयाँ चिन्ताहरू खडा गरेको छ...
छोराको मृत्युको खबरपछि आमाको पनि मृत्यु : मलेसियामा रहेका बाबुमाथि दोहोरो बज्रपात
वसन्तको मृत्युको खबर दाङस्थित परिवारसम्म पुगेपछि उनकी आमा बिनाले पनि ज्यान दिइन्।
जङ्गबहादुरको मृत्युबारे माहिला साहेबज्यूको त्यो भविष्यवाणी
नेपालको इतिहासमा सबैभन्दा निरीह राजाका रूपमा राजेन्द्रविक्रम शाह देखिए। उनको कमजोरी र उनका दुई रानी बीचको हानाथापका कारण तत्कालीन राजनीतिमा कुशल चालबाज जङ्गबहादुर राणा...
सडक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते
चितवन । भरतपुर महानगरपालिका–१ आँपटारीमा तीन वटा सवारीसाधन एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । जिल्ला...
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।