सबै बाढीले बगायो, राज्यकै प्रत्यक्ष सहयोग कुरिरहेका छन् पीडित
२० भदौ, नुवाकोट । गत १० भदौमा भोटेकोशी नदीमा आएको बाढीका प्रभावितहरूले राज्यको प्रत्यक्ष सहयोगको आशामा अझै पनि आफूहरू रहेको गुनासो गरेका छन् । बाढीका कारण भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीले नुवाकोट, रसुवा र धादिङलगायतका क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको थियो । नुवाकोटको विदुर नगरपालिका–१० भैंसेका बाढीपीडित नारायण घिमिरे घर बाढीमा परेर...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →