नेकपाले गठन गरेको उद्धार राहत समन्वय समिति नै बेखबर
काठमाडौँ । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुगेका नेपाली कम्युनिस्ट पार्टी(नेकपा)को केन्द्रीय खोज उद्धार राहत समन्वय समिति नै गुमान देखिएको छ । भदौ १० गते...
घाइतेलाई भेटेपछि मन्त्री श्रेष्ठले भने : उहाँहरूलाई मानसिक परामर्श आवश्यक छ
श्रेष्ठले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी घाइते भएका जलविद्युत् आयोजनाका कर्मचारी भेट गरेका छन्।...
प्रहरी र प्राधिकरणको किन हुन्छ बेपत्ता र शवको फरक फरक तथ्याङ्क ?
काठमाडौँ । आइतबार बिहान ७ बजेर ४० मिनेटमा नेपाल प्रहरीले सार्वजनिक गरेको ‘रसुवा भोटेकोशी बाढीसम्बन्धी खोज तथा उद्धार अपडेट’मा बेपत्ताको सङ्ख्या ४ हजार ४०...
जनकपुर बोल्ट्सबाट उत्सव सिग्देल अलगिए
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली जनकपुर बोल्ट्सका मालिक उत्सव सिग्देलले टोली तथा ड्रीम स्पोर्टस् प्रालिको दैनिक सञ्चालन र व्यवस्थापनबाट अलग...
जगदम्बा श्री पुरस्कार गीतकार किरण खरेललाई
२१ भदौ, काठमाडौं । मदन पुरस्कार गुठीले २०८२ को जगदम्बा श्री पुरस्कार गीतकार किरण खरेललाई प्रदान गरेको छ । आइतबार गुठीले खरेललाई जगदम्बा श्री...
नारायणगढ-मुग्लिन सडक सोमबारदेखि आंशिक बन्द हुने, दिनमा पाँच पटक मात्र खुल्ने
तुइन खोलामा पहिरो रोकथामको कार्य अघि बढाउन नारायणगढ-मुग्लिन सडकखण्ड सोमबार बिहानदेखि आंशिक रूपमा बन्द हुने भएको छ।...
सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री भट्टको फरक यात्रा: कार्यकाल सकिएपछि मार्ट सञ्चालन
कुनै समय सरकारी गाडी, सुरक्षा र महत्वपूर्ण निर्णयको केन्द्रमा रहेका भट्ट आज सामान्य व्यवसायीझैँ आफ्नै पसलमा ग्राहकसँग प्रत्यक्ष कारोबार गरिरहेका छन्।...
रसुवा बाढी : ‘रेस्क्यु केनाइन’ ले उद्धारमा कसरी सहयोग गर्दैछन् ?
मान्छे छिर्न नसक्ने सानो प्वालबाट पनि सहजै छिर्ने र सुघ्ने शक्ति तेज हुने भएकाले मान्छे रहे/नरहेको संकेत केनाइनले गर्छ । केनाइनकै संकेतअनुसार रसुवा बाढीमा...
२ करोड बजेटको 'हनुमान अंश'ले कमायो १०० करोड भारू
ठूलो स्टार वा महँगो बजेटबिनाको फिल्मले १ सय करोड भारूको आँकडा पार गरेको हो।
भीम अस्पतालमा पूर्वाधार र विशेषज्ञ जनशक्ति थप्ने प्रदेश सरकारको तयारी
दैनिक बिरामीको चर्को चाप खेपिरहेको भैरहवास्थित भीम अस्पताललाई १०० शय्याको सुविधासम्पन्न अस्पतालमा विस्तार गरिने भएको छ।...
नेवार समुदायका परम्परागत मुकुन्डोनाच पुस्तकलाई मदन पुरस्कार
२१ भदौ, काठमाडौं । मदन पुरस्कार गुठीले २०८२ को मदन पुरस्कार वीणा जोशी (राजभण्डारी) को नेवार समुदायका परम्परागत मुकुन्डोनाच पुस्तकले प्राप्त गरेको छ ।...
रसुवामा सडक सञ्जाल विच्छेद भएपछि सुत्केरी र नवजात शिशुको उद्धार
काठमाडौँ । रसुवाको आमाछोदिङमो गाउँपालिका–३, गत्लाङकी २९ वर्षीया फुर्पु यामो तामाङ र उनका नवजात शिशुको हेलिकोप्टरमार्फत उद्धार गरी काठमाडौँ ल्याइएको छ। गएको भदौ १०...
रातो डायरी!
कमान्डरका कुराले ऊ डरायो। कतै सेनाले थाहा पाएर सेल्टर दिएको निहुँमा कारबाही गर्ने पो होकि? उसलाई पीर थपियो। तैपनि उसले नाइनास्ति गर्नै सकेन। विद्रोहीहरूसँग...
कांग्रेसभित्रको खटपट मिलाउन गगन र शेखरबिच भेटवार्ता
नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद समाधान गर्ने प्रयास स्वरूप पार्टी सभापति गगनकुमार थापा र नेता डा. शेखर कोइरालाबीच शनिबार भेटवार्ता भएको छ।...
बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा अवधि पुनः ७ दिन थप
विपद्को समयमा सञ्चार सेवाले सूचना आदानप्रदान, आपसी समन्वय तथा खोज, उद्धार र राहत वितरणका कार्यलाई प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्छ।...
मदिराको नशामा नातिको उपद्रो: काकाको मोटरसाइकल जलाए, हजुरबुबामाथि कुटपिट
मकवानपुरको बागमती गाउँपालिकामा मदिरा सेवन गरी आफ्नै परिवारका सदस्यहरूमाथि सांघातिक आक्रमण, तोडफोड तथा आगजनी गर्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।...
भोटेकोशीको बाढीपछि बने शोक र आशाका गीत
काठमाडौँ । भोटेकोशी हुँदै त्रिशूली नदीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट र धादिङलगायतका जिल्लामा पर्ने नदी तटीय क्षेत्रमा व्यापक जनधनको क्षति...
४०० बढी गाडी–कन्टेनर बगे, ७६ जना बेपत्ता : उनीहरू पनि माटोमुनि पुरिएका त छैनन्?
रसुवागढी नाका आसपास बाढीमा बगेका वा पुरिएका सयौं गाडी र कन्टेनरतर्फ पनि खोजीको नजर पुग्नुपर्ने आवाज उठ्न थालेको छ।
बाढी प्रभावित क्षेत्रमा वाइसिएलका ६ सयभन्दा बढी युवा परिचालन
काठमाडौँ । भोटेकोशी बाढीका कारण ठुलो जनधनको क्षति व्यहोरेका प्रभावित क्षेत्रका जिल्लाहरूमा नेपाली कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन ‘वाइसिएल नेपाल’ले उद्धार तथा राहत कार्यलाई...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।