बोलिभियाको सैन्य परिसरमा शक्तिशाली विस्फोट, कम्तीमा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
ला पाज । बोलिभियामा एक सैन्य परिसरभित्र भएको शक्तिशाली विस्फोटमा कम्तीमा १० जनाको मृत्यु भएको छ भने ६० भन्दा बढी घाइते भएका छन्। स्थानीय स्वास्थ्य निर्देशक रीटा नेब्रास्काका अनुसार मृतकको संख्या १५ सम्म पुग्न सक्ने
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →