एनपीएलमा आज : दुई खेलका चार महत्त्वपूर्ण पक्ष
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत सोमबार भएका दुई खेलले अंक तालिकाको समीकरणलाई थप रोचक बनाएका छन् । लगातार चार खेलमा पराजित हुँदै दबाबमा रहेको पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई फराकिलो अन्तरले हराउँदै प्रतियोगितामा
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →