हिमालको काख र गणेशकुण्डको प्राङ्गण
कहिलेकाहीँ कुनै गन्तव्य आँखाले देख्नुअघि नै मनको गहिराइमा बसिसकेको हुन्छ । त्यहाँ पुग्ने बाटो नक्सामा कोरिएको रेखा मात्र हुँदैन; त्यो प्रतीक्षाको लामो सुस्केरा, अधुरो रहरको तिर्खा र प्रकृतिसँग साक्षात्कार गर्ने उत्कट अभिलाषा पनि हुन्छ ।
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →