प्रधानमन्त्री राहत कोषमा मोरङबाट ९८ लाख ६४ हजार सङ्कलन
विराटनगर । रसुवाको भोटेकोशी बाढीबाट पीडितहरूको राहत तथा पुनःस्थापनाका लागि मोरङ जिल्लाका विभिन्न उद्योगी, व्यवसायी, सामाजिक सङ्घसंस्था र व्यक्तिगत दाताहरूबाट ९८ लाख रुपैयाँ सङ्कलन भएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले आज एक सूचना जारी गर्दै
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →