विदेश भ्रमणका लागि सुटकेस तयार, पीडितको रिपोर्ट बनाउन ६ महिना? : सांसद शेर्पा
काठमाडौँ । नेकपा (एमाले) का सांसद सोनम गेल्जेन शेर्पाले जलवायु परिवर्तनको बढ्दो जोखिमका कारण नेपालका हिमाल र बस्तीहरूमा उत्पन्न सङ्कटप्रति सरकारको ध्यानाकर्षण गराएका छन्।...
ताप्लेजुङको दोभान बजारमा आगलागी
काठमाडौँ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ स्थित दोभान बजारमा आगलागी भएको छ । बिहीबार साढे १ बजेदेखि आगलागी सुरु भएको हो । पुरानो बजार क्षेत्रमा...
त्रिभुवन विमानस्थलबाट सुनसहित भारतीय नागरिक पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ५ सय ३६ ग्राम सुनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।...
एमालेले ओलीको प्रतिवेदनको भाव तल्लो तहमा सम्प्रेषण गर्ने
काठमाडौँ। नेकपा एमालेको सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय समिति बैठकबाट पारित राजनीतिक प्रतिवेदन पार्टीभित्र एकरूपताका साथ बुझ्दै त्यसको भाव र सन्देश तल्लो...
एकै वर्षमा २५ सय करोड भारुले घट्यो शाहरूखको सम्पत्ति
मुम्बई । भारतीय चलचित्र उद्योगका चर्चित अभिनेता शाहरूख खानको कुल सम्पत्ति एक वर्षको अवधिमा झन्डै २५ सय करोड भारतीय रुपैयाँले घटेको छ। ‘हुरुन इन्डिया...
हिमालय एयरलाइन्सले काठमाडौं–सांघाई उडान पुन: सुरू गर्ने
काठमाडौं–सांघाई उडान प्रत्येक सोमबार र शुक्रबार तथा सांघाई–काठमाडौं उडान मंगलबार र शनिबार हुनेछ।
‘बिहेको प्रलोभनसहितको शारीरिक सम्बन्ध स्वतन्त्र सहमति हुनै सक्दैन’
बिहे गर्ने प्रलोभन सहित शारीरिक सम्बन्धको एक मुद्दामा सर्वोच्च अदालतले त्यस्तो घटना स्वतन्त्र सहमति हुन नसक्ने निष्कर्षसहित जबर्जस्ती करणीको कसुर ठहर गरेको हो ।
नि:शुल्क कानुनी सहायतासम्बन्धी विधेयक पेस
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक २०८३ प्रतिनिधिसभा बैठकमा प्रस्तुत गरेकी छन्।
धार्मिक विधि अनुसार अन्त्येष्टि संस्कार गराउने व्यवस्था मिलाउन माग
काठमाडौँ । प्रतिनिधि सभाका सांसदहरुले रसुवाको भोटेकोशी बाढी परी निधन भएकाको आ–आफ्नो धार्मिक विधि अनुसार अन्त्येष्टि संस्कार गराउने व्यवस्था गराउन माग गरेका छन् ।...
कम उमेरमै कपाल फुलेर हैरान हुनुहुन्छ? खानुहोस् यी ६ खानेकुरा
काठमाडौँ । आजकालको भागदौडपूर्ण जीवनशैली, तनाव र अस्वस्थ खानपानको प्रत्यक्ष असर हाम्रो स्वास्थ्यका साथै कपालमा पनि परिरहेको छ। २०–२५ वर्षको उमेरमै कपाल फुल्ने समस्या...
डोटीको जोराघाट माविका एक शिक्षकलाई ज्यान मार्ने धम्की
डोटीको बोगटान फुड्सिल गाउँपालिका–४ स्थित जोराघाट माध्यमिक विद्यालयका शिक्षक भागिराम चौधरीले आफूलाई ज्यान मार्ने धम्की आएको गुनासो गरेका छन् ।
सिलिंक्स होलिडेज बन्यो सुदूरपश्चिम रोयल्सको आधिकारिक ट्राभल पार्टनर
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि सुदूरपश्चिम रोयल्सले सिलिंक्स होलिडेज प्रालिलाई आफ्नो आधिकारिक ट्राभल पार्टनरका रूपमा अनुबन्ध गरेको छ। नेपालको...
कन्टेन्ट क्रिएटर र ब्रान्डलाई एआईमार्फत जोड्ने प्लेटफर्म ‘इनमार्क’ सञ्चालनमा
काठमाडौँ। डिजिटल विज्ञापन र इन्फ्लुएन्सर मार्केटिङको बढ्दो प्रभावसँगै कन्टेन्ट क्रिएटर र व्यावसायिक ब्रान्डबीचको सहकार्यलाई आधुनिक बनाउने उद्देश्यले एआईमा आधारित नयाँ प्लेटफर्म ‘इनमार्क’ (Inmark.ai) औपचारिक...
आज रातिदेखि भोलि बिहानसम्म पृथ्वी राजमार्गमा सवारी सञ्चालनमा रोक
अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानको उच्च जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय धादिङले पृथ्वी राजमार्गमा रात्रिकालीन सवारी आवागमनमा पूर्ण रूपमा रोक लगाएको छ।
दशैं-तिहारमा प्रदर्शन हुँदैछन् ११ नेपाली फिल्म, कुन मितिमा कुन ?
काठमाडौं । दशैं-तिहार नेपाली फिल्मका लागि व्यावसायिक रूपमा महत्त्वपूर्ण समय मानिन्छ । लामो बिदा र चाडपर्वको माहोललाई लक्षित गर्दै यो याममा ठूला बजेट र...
प्रतिनिधि सभामा निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक प्रस्तुत
सो अवसरमा उनले संविधानको धारा २० को न्यायसम्बन्धी हकलाई कार्यान्वयन गर्न यो विधेयक ल्याइएको जानकारी दिइन्।...
एमाले सचिवालयमा स्थायी कमिटी गठनबारे छलफल
काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सकिएको छ । पार्टी कार्यालयमा झन्डै चार घण्टा बसेको सचिवालय बैठकमा केन्द्रीय कमिटी सदस्यहरूको मनोनयन र स्थायी...
प्रतिनिधिसभा बैठक : निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक, २०८३ प्रस्तुत
काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले प्रतिनिधिसभाको आजको बैठकमा निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक, २०८३ प्रस्तुत गरेकी छन्। सो अवसरमा...
सुरेशराज शर्मालाई राष्ट्रिय विभूति घोषणा गर्न रास्वपा सांसद डा. लामाको माग
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. राम लामाले नेपालको आधुनिक शिक्षाका दूरदर्शी व्यक्तित्व एवं काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा. डा. सुरेशराज...
कञ्चनपुर र डडेलधुराका चार पालिकामा ३ दिन निरन्तर वर्षा पूर्वानुमान, कुन क्षेत्रमा कस्तो प्रभाव ?
मौसम पूर्वानुमान महाशाखाले कञ्चनपुरका दोधाराचाँदनी, वेदकोट र भीमदत्त नगरपालिका तथा डडेलधुराको परशुराम नगरपालिकाका लागि प्रभावमा आधारित मौसम पूर्वानुमान सार्वजनिक गर्दै स्थान तोकेरै सम्भावित जोखिम...
सिएनएन सहित ३ मिडियालाई ह्वाइट हाउस प्रवेशमा लगाइएको प्रतिबन्ध रोक्यो अदालतले
वासिङ्टनस्थित अमेरिकी जिल्ला अदालतका न्यायाधीश टिमोथी जे केलीले बिहीबार १४ दिनका लागि लागू हुने अस्थायी रोक आदेश जारी गरेको भनेर द न्यूयोर्क टाइम्सले लेखेको...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।