क्यासिनोमा नेपालीलाई जुवा : ११ जना आरोपित पक्राउ
३० भदौ, काठमाडौं । क्यासिनोमा नेपालीलाई प्रवेश गराई जुवा तास खेल्ने खेलाउने गरेको आरोपमा ११ जना पक्राउ परेका छन् । बूढानीलकण्ठ नगरपालिका–१ तौलुङस्थित गरुड क्यासिनोमा नेपालीलाई जुवा खेलाएको आरोपमा ११ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेहरूमा रामेछापको गोकुलगंगा गाउँपालिका–६ का ३४ वर्षीय बिकी लामा, सोलुखुम्बुको माकालुङ गाउँपालिका–३ का ३९ वर्षीय नुवाङ शेर्पा, सोलुकै दूधकुण्ड...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →