देश विकासमा योगदान गर्न पूर्वराष्ट्रपति यादवको आग्रह
पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि योगदान गर्ने व्यक्तिहरू नै वास्तविक रूपमा सफल र कर्मयोगी हुने बताउँदै उनीहरूलाई आगामी दिनमा पनि देशको विकासमा निरन्तर योगदान गर्न आग्रह गरेका छन् ।...
सारांश लम्बाइ: ~32 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →