बाढी पीडितको राहतका लागि अखिल (समाजवादी)द्वारा ५० हजार रुपैयाँ सहयोग
काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (समाजवादी) ले बाढी पीडितहरूको सहयोगार्थ ५० हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ। संगठनले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोष’ मा
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →