दशौँ राष्ट्रिय खेलकुद : पहिलो दिन पदक तालिकामा बागमतीको अग्रता
काठमाडौँ । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत मंगलबारदेखि सुरु भएका विभिन्न खेलमा पहिलो दिन बागमती प्रदेशले अग्रता लिएको छ । पहिलो दिन ११ स्वर्ण पदकका लागि भएको प्रतिस्पर्धामा बागमतीले ४ स्वर्ण, २ रजत र ३ कांस्य गरी
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →