इन्फान्टिनोलाई चुनौती नदिने वेङ्गरको घोषणा
जुरिच । इङ्लिस क्लब आर्सनलका पूर्वप्रशिक्षक आर्सेन वेङ्गरले अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) को आगामी अध्यक्ष पदको निर्वाचनमा वर्तमान अध्यक्ष जियानी इन्फान्टिनोविरुद्ध प्रतिस्पर्धा नगर्ने निर्णय गरेका छन्। फ्रान्सेली नागरिक वेङ्गरले अध्यक्ष पदमा उम्मेदवारी दिने विषयमा छलफल चलाए
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →