प्रेस काउन्सिल नेपालका अध्यक्षमाथि दुर्व्यवहार
काठमाडौँ। प्रेस काउन्सिल नेपालका अध्यक्ष उमेश श्रेष्ठ र कर्मचारीमाथि दुर्व्यवहार भएको छ। काउन्सिलद्वारा मंगलबार जारी प्रेस विज्ञप्तिअनुसार नेपाल पत्रकार महासङ्घको नेतृत्वसँग लोककल्याणकारी विज्ञापनका विषयमा भएको छलफलका क्रममा काउन्सिलका अध्यक्ष श्रेष्ठलाई लक्षित गर्दै धम्कीपूर्ण र अपमानजनक
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →