टेनिसमा शिभाली र स्वस्तिकाको जोडीलाई स्वर्ण
काठमाडौँ । दशौँ राष्ट्रिय खेलकुदअन्तर्गत टेनिसको महिला डबल्समा आर्मीका शिभाली गुरुङ र स्वस्तिका विष्टको जोडीले शनिबार स्वर्ण जितेको छ । पाँच स्पर्धा समावेश टेनिसमा पहिलो स्वर्णको टुंगो लागेको हो । बर्दियाको गुलेरियामा भएको फाइनलमा शिभाली र
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →