कृष्णभीर पहिरोको तत्कालीन समाधान अघि बढाइने, चालु आर्थिक वर्षभित्र वैकल्पिक सडक बनाउने तयारी
काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा गएको पहिरोका कारण अवरुद्ध सडक सञ्चालनका लागि तत्काल अस्थायी संरचना निर्माण गर्ने तथा दीर्घकालीन समाधानस्वरूप वैकल्पिक सडक निर्माण गर्ने निर्णय भएको छ। पृथ्वी राजमार्ग सञ्चालन तथा तत्कालीन र दीर्घकालीन समाधानका विषयमा
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →