गगनको आग्रहपछि देवराज चालिसेले फिर्ता लिए उम्मेदवारी
नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टी सभापति गगनकुमार थापाको विशेष आग्रहपछि उपसभापति पदमा दिएको उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका छन्।...
सुर्खेतका ऋषि शर्मा कांग्रेस केन्द्रीय सदस्य उम्मेदवार
सुर्खेतका ऋषि शर्माले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन्।
आज एमाले स्थायी कमिटी बैठक, विद्या भण्डारी पनि सहभागी हुने
२२ असोज, काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै छ । दिउँसो एक बजे बस्ने बैठकमा विद्यादेवी भण्डारी पनि सहभागी हुँदैछिन् ।...
पाकिस्तानले परीक्षण गरेको लामो दूरीको ‘फतह–४’ मिसाइलको विशेषता के हो ?
२२ असोज, काठमाडौं । पाकिस्तानले जमिनबाट प्रक्षेपण गर्न सकिने लामो दूरीको क्रुज मिसाइल ‘फतह–४’ को नयाँ संस्करण सफल परीक्षण गरेको छ । नयाँ संस्करणलाई...
त्रिभुवन विश्वविद्यालय सभाको बैठक सुरु
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय सभाको साधारण बैठक तथा वार्षिक दिवस बैठक सुरु भएको छ। शिक्षा तथा खेलकुद मन्त्री एवं त्रिविका सहकुलपति तथा सभाका उपाध्यक्ष...
उपसभापतिबाट उम्मेदवारी फिर्ता लिएपछि के भन्छन् देवराज चालिसे?
नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको १५औँ महाधिवेशनमा उपसभापति पदका लागि दिएको उम्मेदवारी फिर्ता लिएका छन्।
मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली
पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै गएको छ।
३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति
आरोहण अनुमति लिनेमा सबैभन्दा धेरै चीनका ११८ जना रहेका छन्।
कांग्रेस प्रवक्ता चालिसेले फिर्ता लिए उपसभापतिमा दिएको उम्मेदवारी
काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले उपसभापतिमा दिएको उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका छन् । उनले भनेका छन्– '१५ औ महाअधिवेशनबाट उपसभापति पदमा...
‘क्यान्डी क्रश’ खेलेर १९ वर्षमा बनाए विश्व रेकर्ड
इन्टरनेशनल बुक अफ रेकर्ड्सले उनको उपलब्धिलाई ‘क्यान्डी क्रश सागा (किशोर) मा हासिल गरिएको उच्चतम स्तर’ श्रेणीमा मान्यता दिएको छ।...
कांग्रेस महाधिवेशन : लुम्बिनीबाट पदाधिकारी र केन्द्रीय सदस्यमा क–कसले गर्दैछन् प्रतिस्पर्धा ?
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशबाट केन्द्रीय पदाधिकारीका विभिन्न पदमा ७ जनाले प्रतिस्पर्धा गर्दैछन् ।
अस्ट्रेलियाद्वारा नेपालका लागि थप १५ मिलियन अस्ट्रेलियन डलर सहयोग घोषणा
काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री सिनेटर पेनी वङबिच नेपाल-अस्ट्रेलिया द्विपक्षीय सम्बन्धका विविध पक्षमा छलफल भएको छ। मेलबर्नमा बिहीबार भएको द्विपक्षीय भेटवार्तामा...
कांग्रेस महाधिवेशन : मतदानको समय फेरि सर्यो
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि आज हुने मतदानको समय फेरि सरेको छ।...
सुदूरपश्चिम प्रदेशसभा बैठक शनिबारसम्मका लागि स्थगित
धनगढी । सुदूरपश्चिम प्रदेशसभाको बैठक पुनः स्थगित भएको छ। बिहीबार बिहान ८ बजेका लागि तय गरिएको बैठक सरकारको आग्रहमा शनिबार बिहान ८ बजेसम्मका लागि...
आईपीयू महासभाबाट नेपालको जलवायु विपद्सम्बन्धी प्रस्ताव पारित
आईपीयूको १५३औँ महासभामा नेपालले प्रस्तुत गरेको जलवायुजन्य विपद्सम्बन्धी आपतकालीन प्रस्ताव दुई तिहाइ बहुमतले पारित भएको छ ।
चुदारोका भरमा जोगिँदै ठेकी बनाउने परम्परा
आधुनिक प्रविधि र विद्युत्बाट चल्ने उपकरणको प्रयोग बढ्दै गएको अहिलेको समयमा पनि जिल्लाको केही ग्रामीण भेगमा परम्परागत सीप र प्रविधिको जगेर्ना भइरहेको छ।...
कांग्रेसको निर्वाचन १ बजेसम्मका लागि सारियो
२२ असोज, काठमाडौं । नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज बिहान १० बजे हुने भनिएको निर्वाचन दिउँसो एक बजेलाई सारिएको छ ।...
मोटरसाइकलको ठक्करबाट चेकिङमा बसेका तीन प्रहरी घाइते, एक प्रहरी आइसियूमा
घाइते तीनै जनाको धनगढीस्थित नवजीवन अस्पतालमा उपचार भइ रहेको छ। घाइते तीनै जना प्रहरी सुदुरपश्चिम प्रदेश प्रहरी गणमा कार्यरत छन् ।
सुदूरपश्चिम प्रदेश सभाको बैठक शनिबारसम्मका लागि सर्यो
२२ असोज, धनगढी । सुदूरपश्चिम प्रदेश सभाको बैठक शनिबारसम्मका लागि स्थगित गरिएको छ । बैठक आज बिहान ८ बस्ने गरी बोलाइएको थियो । प्रदेश...
नाना पाटेकर : स्टारडम होइन सामान्य जीवनमा रमाउँथे, खेतीपाती गर्थे
नाना पाटेकर पर्दामा जति प्रभावशाली र आक्रामक पात्रका रूपमा देखिए, निजी जीवनमा भने उनी आफ्नो परिवारलाई सधैं चर्चाबाट टाढा राख्न रुचाउँथे । ‘परिन्दा’, ‘क्रान्तिवीर’,...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।