मोरङबाट खैरो हेरोइन सहित दुई जना पक्राउ
काठमाडौँ । प्रहरीले मोरङको विराटनगर महानगरपालिका–१९ स्थित मिलनचोबाट खैरो हेरोइन सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको सुन्दर हरैंचा नगरपालिका–१ घर भएका ३२ वर्षीय ध्रुवप्रसाद रिजाल र सोही नगरपालिकाको वडा नम्बर–९ घर
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →