रसुवागढीमा भन्सार कार्यालयको भवन निर्माणमा खटिएका ४७ जना सम्पर्कविहीन
भदौ १० गते आएको बाढी-पहिरोले निर्माणाधीन संरचना, भवन, उपकरण तथा निर्माण सामग्री पूर्ण रूपमा बगाएको र क्षति पुर्याएको छ।
सारांश लम्बाइ: ~19 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →