मुगु कांग्रेसको निर्णय : महामन्त्री घिमिरेलाई जिल्ला प्रवेश निषेध
काठमाडौँ। नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीका महामन्त्री गुरुराज घिमिरेलाई मुगु प्रवेशमा निषेध गरेको छ। बुधबार बसेको संस्थापन इतर समूहको बैठकले पार्टीका जिल्ला सभापति ऐनबहादुर शाहीलाई हटाएर हरिजंग शाहीलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएकोप्रति आपत्ति जनाउँदै महामन्त्री
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →