सरकारले दियो सोमबार सार्वजनिक बिदा
काठमाडाैँ । सरकारले सोमबार(कात्तिक ३०) सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले शुक्रबार सूचना जारी गर्दै सार्वजनिक बिदाबारे जानकारी दिएका हुन् । सूचनामा भनिएको छ,‘वि.सं.२०८३ कात्तिक २९ गते आइतबारका दिन परेको छठ पर्वका
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →