झापाबाट नक्कली ‘रास्वपा केन्द्रीय सदस्य’ पक्राउ
प्रधानमन्त्री कार्यालयको सचिवालय सदस्य र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य भएको भन्दै सरकारी कार्यालय तथा शैक्षिक संस्थाहरूमा पुगेर धाक-धम्की दिने एक युवकलाई प्रहरीले झापाबाट पक्राउ गरेको छ।...
सारांश लम्बाइ: ~29 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →