लिङ्देनलाई नेतृत्व छाड्न थापाको आग्रह
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई नेतृत्व छाड्न आग्रह गरेका छन् । आइतबार काठमाडौँ आयोजित एक कार्यक्रममा बोल्दै नेता थापाले नेतृत्वप्रति असन्तुष्टि व्यक्त गर्दै
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →